गुगल बुक्स
स्वरूप
स्क्रिनसट | |
साइटको प्रकार | डिजिटल पुस्तकालय |
|---|---|
| मालिक | गुगल |
| युआरएल | books |
| चालु भएको मिति | अक्टोबर २००४ (गुगल प्रिन्ट का रूपमा) |
| वर्तमान स्थिति | सक्रिय |
गुगल बुक्स (अङ्ग्रेजी: Google Books, शाब्दिक अर्थ: गुगल किताब) गुगलद्वारा स्क्यान गरिएका पुस्तकहरूको अनलाइन वा डिजिटल पुस्तक भण्डार (डाटाबेस) हो । गुगल प्रिन्टबाट सुरु गरिएको यो डाटाबेस अक्टोबर २००४बाट सुरु गरिएको थियो ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा Google Books सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।