गुगल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुगल इन्कोर्पोरेसन
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूप
उद्योग
स्थापितसेप्टेम्बर ४, १९९८; २५ वर्ष पहिले (१९९८-०९-04)
मेन्लो पार्क, क्यालिफोर्निया[१][२]
स्थापनाकर्ताहरू
केन्द्रीय कार्यालय,
संयुक्त राज्य[३]
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
उत्पादनहरूहेर्ने गुगल उत्पादनहरूको सूची
राजश्ववृद्धि युएस$६६.००१ बिलियन (२०१४)[५]
परिचालन आय
वृद्धि युएस$१६.४९६ बिलियन (२०१४)[५]
वृद्धि युएस$१४.४४४ बिलियन (२०१४)[५]
कुल सम्पत्तिवृद्धि युएस$१३१.१३३ बिलियन (२०१४)[५]
कुल इक्विटीवृद्धि युएस$१०४.५ बिलियन (२०१४)[५]
कर्मचारी सङ्ख्या
५७,१४८ (२०१५ अर्द्धमा)[६]
मूल सङ्गठनअल्फाबेट कम्पनी
वेबसाइटगुगल.कम
पद टिप्पणी / स्रोतहरू
[७]

गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो, जसले ईन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको छ ।[८] इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापन प्रोग्राम एडवर्ड्सको माध्यमबाट नै गुगलले नाँफा कमाउँदछ । यो कम्पनी स्ट्यानफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका दुई छात्रहरू ल्यारी पेजसर्गेई ब्रिनद्वारा मेन्लो पार्क, क्यालिफोर्निया स्थित सेप्टेम्बर ४, १९९८ मा स्थापना गरिएको थियो ।[९] हाल यिनलाई "गुगल गाइज"को नामले सम्बोधन गरिन्छ । यसको पहिलो सार्वजनिक कार्य, सेवा १९ अगस्ट २००४ मा प्रारम्भ भएको थियो । सोही दिन ल्यारी पेज, सर्गेई ब्रिन र एरिक स्मिटले गुगलमा अर्को बिस वर्ष (२०२४) सम्म एकैसाथ सँगसँगै काम गर्ने सम्झौता गरेका थिए। कम्पनीको आरम्भ देखि नै "संसार भरी ज्ञानको व्यवस्थित तथा सर्वत्र उपलब्ध र लाभप्रद गर्नु" कथित उदेश्य रहेको छ ।[१०][११]

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Company", Google, अन्तिम पहुँच जनवरी १६, २०१५ 
  2. Claburn, Thomas, "Google Founded By Sergey Brin, Larry Page... And Hubert Chang?!?", InformationWeek, अन्तिम पहुँच अगस्ट ३१, २०११  वेब्याक मेसिन अभिलेखिकरण जनवरी ७, २०१९ मिति
  3. "Locations - Google Jobs", Google.com, अन्तिम पहुँच सेप्टेम्बर २७, २०१३ 
  4. "Management Team - Company - Google" 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ "Google Inc. 2013 Annual Report Form (10-K)" (XBRL), United States Securities and Exchange Commission, फेब्रुअरी १२, २०१४। 
  6. "Google Inc. Announces Second Quarter and Fiscal Year 2015 Results", Google। 
  7. "Google Inc. Annual Reports", Google Inc., जुलाई २८, २०१४, अन्तिम पहुँच अगस्ट २९, २०१४ 
  8. See: List of Google products.
  9. "Google Corporate Information", Google, Inc., अन्तिम पहुँच फेब्रुअरी १४, २०१० 
  10. Brin, Sergey; Page, Lawrence (१९९८), "The anatomy of a large-scale hypertextual Web search engine", Computer Networks and ISDN Systems 30 (1–7): 107–117, डिओआई:10.1016/S0169-7552(98)00110-X 
  11. Barroso, L.A.; Dean, J.; Holzle, U. (अप्रिल २९, २००३), "Web search for a planet: the google cluster architecture", IEEE Micro 23 (2): 22–28, डिओआई:10.1109/mm.2003.1196112, "We believe that the best price/performance tradeoff for our applications comes from fashioning a reliable computing infrastructure from clusters of unreliable commodity PCs." 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]