पब्लिक कम्पनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

पब्लिक कम्पनी भन्नाले कम्तिमा सात जना संस्थापक भई बढीमा जति पनि संस्थापक रहि स्थापना हुने कम्पनीलाई पब्लिक भनिन्छ ।[१] साथै जुन कम्पनीको शेयर स्वामित्वलाई साधारण जनतामा बाडिएको र शेयर बजारमा स्वतन्त्र रूपमा शेयरको कारोबार हुने कम्पनीलाई पब्लिक कम्पनी भनिन्छ ।[२] पब्लिक कम्पनीको शेयर तथा डिबेन्चर खुलारूपमा विक्रि हुने गर्दछ भने यस्तो कम्पनीको शेयरलाई शेयरधनीले धितोबन्धक राख्न वा अन्य कुनै किसिमले हक छाडी दिन खुला हुने गर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]