सामग्रीमा जानुहोस्

सुन्दर पिचाई

पृष्ठ अर्द्ध-सुरक्षित
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुन्दर पिचाई
பிச்சை சுந்தராஜன்
जन्मपिचाई सुन्दराराजन
(1972-07-12) १२ जुलाई १९७२ (उमेर ५४)
चेन्नई, तमिलनाडु, भारत
नागरिकतासंयुक्त राज्य अमेरिका [१]
शिक्षाबिटेक, एमएस र एमबिए
मातृ शिक्षाप्रतिष्ठानआइआइटि खडगपुर
स्ट्यानफोर्ड विश्वविद्यालय
पेन्सिलभेनिया विश्वविद्यालय
पेशाउत्पादन प्रमुख र
गुगलको मनोनित कार्यकारी प्रमुख[२]
कामदारगुगल
जीवनसाथीअञ्जली पिचाई

पिचाई सुन्दरराजन (तमिल : பிச்சை சுந்தராஜன்) सुन्दर पिचाईको नामले जानिन्छन्। उनी प्राविधिक कार्यकारी हुन जो वर्तमानमा गुगलका उत्पादन प्रमुख हुन।[३][४][५] सन् २०१५ अगस्ट १० मा उनलाई गुगलको नयाँ प्रमुख कार्यकारी अधिकृत बनाइने घोषणा गरिएको छ।[६]

प्रारम्भिक जीवनी

पिचाईको जन्म सन् १९७२ मा भारतको मद्रास, तमिलनाडुमा भएको थियो। उनको आमा नाम लक्ष्मी र बुवाको नाम रघुनाथ पिचाई हो।[७] उनको बुवा रघुनाथ पिचाई वरिष्ठ विद्युत इन्जिनियर थिए। उनी ब्रिटिस कम्पनी जेनरल इलेक्ट्रिकको लागि काम गर्थे।[८][९][१०] सुन्दरले आफ्नो वाल्यकाल अशोकनगर मद्रासमा बिताएका थिए।[११] उनको विवाह अञ्जलीसँग भएको थियो जो उनी सँगै आइआइटी खडगपुरमा पढ्ने गर्थिन।[१२] र वर्तमानमा उनीहरूको २ वटा बच्चा छ।[४][१३][१४]

शिक्षा

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी खडगपुरमाबाट सन् १९९३ बिटेक गरि स्ट्यानफोर्ड विश्वविद्यालयबाट सन् १९९५मा एमएस (इन्जिनियरिङ् र सामग्री विज्ञानमा) उनको रुची एप्लाइड मटेरियल्स (सेमिकन्डक्टर सामग्रीको आपूर्तिकर्ता) र पछि सन् २००२ मा पेन्सिलभेनिया विश्वविद्यालयको व्हार्टन स्कूलबाट एमबिएको डिग्री प्राप्त गरेका थिए।

सन्दर्भ सामग्रीहरू

  1. ↑ Ghosh, Anirvan, "9 Most Prominent Indian-Americans In Silicon Valley", The Huffington Post, अन्तिम पहुँच ११ अगस्ट २०१५।
  2. ↑ "India-born Sundar Pichai is new CEO of Google", The Times of India, अन्तिम पहुँच १३ अगस्ट २०१५।
  3. ↑ "Google's Sundar Pichai too in race to head Microsoft?", Times of India, २ फेब्रुअरी २०१४, अन्तिम पहुँच ४ फेब्रुअरी २०१४।
  4. 1 2 "Sundar Pichai; man who runs Chrome at Google", Siliconindia.com, १२ मे २०११, मूलबाट १ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०१२।
  5. ↑ "More Intresting Facts about Pichai Sundararajan", TNP LIVE (Hyderabad, India), ११ अगस्ट २०१५।
  6. ↑ "G is for Google", Official Google Blog।
  7. ↑ "Sundar Pichai and the world of Indian CEOs"।
  8. ↑ "Ten things about Sundar Pichai", dailyo.in, ११ अगस्ट २०१५।
  9. ↑ "Sundar Pichai – An Inspiring Migrant Story", Y- AXIS, ११ अगस्ट २०१५, मूलबाट १७ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०२३।
  10. ↑ "Sundar Pichai, the man who runs Android", The Indian Express, ११ अगस्ट २०१५।
  11. ↑ "A shy, quiet boy who loved science", http://www.mumbaimirror.com, Bennett, Coleman & Co. Ltd., मूलबाट १५ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०१५।
  12. ↑ https://www.linkedin.com/pub/anjali-pichai/1/369/55
  13. ↑ "Sundar Pichai, biography", ११ अगस्ट २०१५, मूलबाट १३ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०२३।
  14. ↑ Thielman, Sam (१५ अगस्ट २०१५), "Sundar Pichai: Google rising star reaches the top (like his teacher said he would)", The Guardian, Guardian News and Media Limited, अन्तिम पहुँच १५ अगस्ट २०१५, "Married with two children"

बाह्य कडीहरू