खुद मुनाफा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खुद मुनाफा वा खुद आय एक प्रकारको आम्दानी वा नाफा हो जुन क्रेताले कुनै वस्तु बेचेर बिक्रेतालाई दिन्छ। जसमा बिक्रेताको कुल खर्च उसले प्राप्त गरेको कुल पैसाबाट हटाएर यो आम्दानी प्राप्त हुन्छ।[१][२]

सामान्यतया यसलाई आयकर तिरेर बाँकी रहेको पैसा भनिन्छ। जुन हामीले कसैलाई दिनु पर्दैन। हामीले चाहेमा यसलाई राख्न सक्छौँ। वा तपाईं यसलाई अरू कसैलाई पनि दिन सक्नुहुन्छ। कमाउने व्यक्तिको यसमा पूर्ण नियन्त्रण हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Stickney, et al. (2009) Financial Accounting: An Introduction to Concepts, Methods, and Uses. Cengage Learning.
  2. Needles, et al. (20pal Financial Accounting. Cengage Learning.