मेन्लो पार्क, क्यालिफोर्निया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिटी अफ मेन्लो पार्क
मेन्लो पार्कको दृश्य
मेन्लो पार्कको दृश्य
सिटी अफ मेन्लो पार्कको आधिकारिक लोगो
सान माटियो काउन्टी र क्यालिफोर्निया राज्यको नक्सामा स्थानको अवस्थिति
सान माटियो काउन्टी र क्यालिफोर्निया राज्यको नक्सामा स्थान
मेन्लो पार्क सडक नक्सा, क्यालिफोर्नियाको अवस्थिति
मेन्लो पार्क सडक नक्सा, क्यालिफोर्निया
राष्ट्र संयुक्त राज्य अमेरिका
राज्य California
काउन्टीसान माटियो
निगमितनोभेम्बर २३, १९२७[१]
सरकार
 • मेयरसिसिलिया टेलर[२]
क्षेत्रफल
 • जम्मा१७.३९ वर्ग माइल (४५.०३ किमी)
 • जमीन९.९९ वर्ग माइल (२५.८८ किमी)
 • पानी७.३९ वर्ग माइल (१९.१५ किमी)  ४३.७९%
उन्नतांश७२ फिट (२२ मिटर)
जनसङ्ख्या
 • जम्मा३२,०२६
 • लगत 
(२०१८)[६]
३४,५४९
 • घनत्व३,३९१.८५/वर्ग माइल (१,३०९.६३/किमी)
समय क्षेत्रयुटिसी−८ (प्रशान्त)
 • ग्रीष्म (डिएसटी)युटिसी−७ (पिडिटी)
जिप कोड
९४०२५–९४०२९
क्षेत्र कोड६५०
वेबसाइटमेन्लोपार्क.ओर्ग

मेन्लो पार्क संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको सान फ्रान्सिस्को खाडी क्षेत्रको सान माटियो काउन्टीको पूर्वी किनारमा अवस्थित एउटा सहर हो। यो सहरको उत्तर र पूर्वमा सान फ्रान्सिस्को खाडी, दक्षिणमा इस्ट पालो अल्टो, पालो अल्टो र स्ट्यानफोर्ड त्यस्तै पश्चिममा एथर्टन, उत्तर फेयर ओक्स र रेडवुड सहरले यसलाई घेरेको छ। मेन्लो पार्क क्यालिफोर्निया र संयुक्त राज्य अमेरिकाको सबैभन्दा शिक्षित सहरहरू मध्येको एक हो। यहाँ बसोबास गर्ने २५ वर्ष भन्दा माथिका ७०% व्यक्तिहरूले स्नातक तह वा सोभन्दा माथिल्लो शिक्षा प्राप्त गरिसकेका छन्।[७] सन् २०१० को संयुक्त राज्य जनगणना अनुसार मेन्लो पार्कको जनसङ्ख्या ३२,०२६ रहेको थियो जुन सन् २०१८ मा आएर ३४,५४९ पुगेको छ।[८][९] यस सहरमा फेसबुक निगम, गुगल तथा राउन्ड टेबल पिज्जाको व्यावसायिक मुख्यालय रहेको छ।

भूगोल[सम्पादन गर्नुहोस्]

इतिहास[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

सरकार र राजनीति[सम्पादन गर्नुहोस्]

जुम्ल्याहा सहर[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "California Cities by Incorporation Date" (Word), California Association of Local Agency Formation Commissions, मूलबाट अक्टोबर १७, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २५, २०१४ 
  2. "City Council", City of Menlo Park, अन्तिम पहुँच डिसेम्बर १६, २०१४ 
  3. "2016 U.S. Gazetteer Files", United States Census Bureau, अन्तिम पहुँच जुन २८, २०१७ 
  4. "Menlo Park", Geographic Names Information System, United States Geological Survey, अन्तिम पहुँच डिसेम्बर १९, २०१४ 
  5. "Menlo Park (city) QuickFacts", United States Census Bureau, मूलबाट सेप्टेम्बर १, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१५ 
  6. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named USCensusEst2018
  7. Schwartz, Carly (नोभेम्बर १७, २०११), "California's Most Educated Cities: Palo Alto, Los Altos Top the List", The Huffington Post Online, अन्तिम पहुँच सेप्टेम्बर ९, २०१२ 
  8. "Census 2010: Table 3A – Total Population by Race (Hispanic exclusive) and Hispanic or Latino: 2010" (Excel), California Department of Finance, मूलबाट डिसेम्बर ३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २२, २०१० 
  9. "U.S. Census Bureau QuickFacts: Menlo Park city, California", www.census.gov (अङ्ग्रेजीमा), अन्तिम पहुँच जनवरी २८, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]