वार्तालाप:गुगल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडियामा हिन्दी भाषामा लेखिएको बारे[सम्पादन गर्नुहोस्]

यो पृष्ठ शुरुमा निर्माण गर्ने साथीलाई मेरो अनुरोध, विकिपिडियामा नेपाली पृष्ठहरू थप गर्नु राम्रो कुरा हो, तर त्यसो गर्ने भन्दैमा धमाधम सम्पादन नै नगरी हिन्दी भाषामै हुबुहु सार्नु त अलि नसुहाउला कि? आखिर यो हिन्दी विकिपिडिया त होइन नि । मेरो भनाइ भनेको बरु धेरै पृष्ठ नहोस् तर जति छ त्यो चाहिँ शुद्ध नेपालीमै होस् भन्ने नै हो । धन्यवाद!
- Suniltheblue (कुरा गर्ने) १२:०६, २ अक्टोबर २०१२ (युटिसी(UTC))