सामग्रीमा जानुहोस्

गुगलप्लेक्स

गुगलप्लेक्स
गुगलप्लेक्सको दक्षिणी भाग
निर्माणजुलाई २००४
स्थानमाउन्टेन भ्यू, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
निर्देशाङ्क३७°२५′१९″ उत्तर १२२°०५′०२″ पश्चिम / ३७.४२२° उत्तर १२२.०८४° पश्चिम / 37.422; -122.084
ठेगाना१६०० एम्फिथिएटर पार्कवे, माउन्टेन भ्यू, सिए ९४०४३

गुगलप्लेक्स गुगलको उद्योगिक मुख्यालय हो । यो अमेरिकाको क्यालिफोर्निया राज्यको सान्टा क्लारा काउन्टीको माउन्टेन भ्यूमा रहेको छ । यस कम्पनीको परिसरको वास्तविक भवन सहित २० लाख वर्ग फिटको कार्यालय क्षेत्र दोश्रो सबैभन्दा बढी वर्ग फिट समेटिएको भवन हो ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. Strickland, Jonathan (२००८-०८-०४), "HowStuffWorks "Introduction to How the Googleplex Works"", Howstuffworks.com, अन्तिम पहुँच २०१३-०५-२४

बाह्य कडीहरू

[सम्पादन]