उपग्रही घेरा
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
खगोलशास्त्रमा उपग्रही घेरा कुनै ग्रहको वरिपरि घुम्ने ढुङ्गाहरू, धूलो, बरफ र अन्य पदार्थहरूको बनिएको घेरा हो। हाम्रो सौर मण्डलमा यसको सबैभन्दा ठूलो उदाहरण शनिको परिक्रमा गर्ने घेरा हो।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा उपग्रही घेरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।