सामग्रीमा जानुहोस्

एन्डिज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एन्डिज
अर्जेन्टिना र चिलीको बिचमा रहेको एन्डिजको आकशिय तस्बिर
Composite satellite image of the southern Andes
स्थान
Countryअर्जेन्टिना
भौतिक विषेशताहरू
लम्बाइ7000 units?
जलाधारका विशेषताहरू
सहरहरूबोगटा
क्कोनो दे आरित

एन्डिज दक्षिण अमेरिकामा अवस्थित विश्वको सबैभन्दा लामो हिमश्रृङ्खला हो। यसको लम्बाई ७,००० किलोमिटर (४,३०० माइल), चौडाई लगभग २०० किलोमिटर (१२० माइल)देखि ७०० किलोमिटर (४३० माइल)र औसत उचाई ४००० मिटर (१३,००० फिट)छ।