ओलेग सेन्ट्सोभ
स्वरूप
ओलेग गिनेडीविच सेन्ट्सोभ (युक्रेनी: Олег Геннадійович Сенцов, Oleh Hennadiovych Sentsov) एक यूक्रेनी फिल्म निर्माता र लेखक तथा क्रिमियाका आदिवासी हुन्। उनी इसं २०११ को उत्कृष्ट चलचित्र गेमरबाट प्रसिद्ध छन् । । क्रिमियामा रूसी साम्राज्यको हस्तक्षेप पछि उनलाई पक्राउ गरी आतङ्कवादी क्रियाकलापमा संलग्न भएको आरोपमा रूसी अदालतले २० वर्ष जेल सजाय सुनायो।
१४ मे २०१८ मा, उनले रूसमा रहेका ६५ यूक्रेनी राजनीतिक बन्दी बनाइएको विरोध तथा उनीहरूको रिहाईको माग गर्दै आमरण अनसन सुरु गरे।[१][२]
कार्यहरू
[सम्पादन गर्नुहोस्]चलचित्रहरू
[सम्पादन गर्नुहोस्]Year | Film | ||||||
---|---|---|---|---|---|---|---|
निर्देशक | स्क्रिप्टलेखक | निर्माता | कलाकार | भूमिका | नोट | ||
२०११ | गेमर | वृत्तचित्र | |||||
२०१३ | राइनो | समाप्त नभएको[३] | |||||
२०१७ | प्रोसेस: रूसी राज्य भर्सेज ओलेग सेन्ट्सोभ | क्यामेओ | वृत्तचित्र[४] |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Grater, Tom (२५ अगस्ट २०१८), "Oleg Sentsov 12 days into hunger strike", Screen Daily, अन्तिम पहुँच २८ मे २०१८।
- ↑ "Ten reasons you should give a damn why Oleg Sentsov's hunger strike matters", Meduza, ८ जुन २०१८, अन्तिम पहुँच १० जुन २०१८।
- ↑ Saakaov, R. The Sentsov's film in Moscow and the fate of Crimean dissenting (Фильм Сенцова в Москве и судьба крымских «несогласных») BBC (Russian service, 30 October 2014
- ↑ "Process" – documentary about the court trials over Oleg Sentsov («Процесс» — документальный фильм о суде над Олегом Сенцовым). Смотрите полностью на «Медузе» Meduza, 05.2018