ओस्कार पिस्टोरियस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओस्कार पिस्टोरियस
पिस्टोरियस सन् २०११ एथलेटिक विश्व च्याम्पियनसिप, दक्षिण कोरियामा
व्यक्तिगत जानकारी
Nickname(s)ब्लेड रनर; द फास्टेस्टम्यान अन नो लेग्स; "ओजेड" पिस्टोरियस
जन्म (1986-11-22) २२ नोभेम्बर १९८६ (उमेर ३७)
स्यान्डटन, जोहानेसबर्ग, ट्रान्सभ्याल प्रान्त, दक्षिण अफ्रिका
शैक्षिक उपाधिप्रिटोरिया विश्वविद्यालय (स्नातक गरेका छैनन्)
उचाइ१.८४ मी (६ फिट  इन्च) प्रोस्थेटिकमा
तौल८०.६ किग्रा (१७८ पाउन्ड) (२००७)
वेबसाइटwww.oscarpistorius.com
खेल
राष्ट्रदक्षिण अफ्रिका
खेलदौड
प्रतिस्पर्धा(हरू)धावक (१००, २००, ४०० मी)
उपलब्धि र उपाधिहरू
विश्व फाइनल२००५ पारालम्पिक विश्वकप: १०० मी (T44) – स्वर्ण; २०० मी (T44) – स्वर्ण
राष्ट्रिय फाइनल२००७ दक्षिण अफ्रिकी एथलेटिक च्याम्पियनसिप: ४०० मी (T44) – स्वर्ण
पारालम्पिक फाइनल२००४ ग्रीष्म पारालम्पिक: १०० मी (T44) – कास्य; २०० मी (T44) – स्वर्ण

२००८ ग्रीष्म पारालम्पिक: १०० मी (T44) – स्वर्ण, २०० मी (T44) – स्वर्ण; ४०० मी (T44) – स्वर्ण

२०१२ ग्रीष्म पारालम्पिक: २०० मी (T44) – रजत; ४ × १०० मी रिले – स्वर्ण; पुरुष ४०० मी (T44) – स्वर्ण
उच्चतम विश्व क्रमाङ्क१०० मी: पहिलो (२००८)

२०० मी: पहिलो (२००८)

४०० मी: पहिलो (२००८)
व्यक्तिगत उत्कृष्ट(हरू)१०० मी (T44): १०.९१ से (२००७, वि.रे.)

२०० मी (T44): २१.३० से (२०१२, वि.रे.)

४०० मी: ४५.०७ s
पदक कीर्तिमान
६ सेप्टेम्बर २०१२मा उद्यतन गरियो।

ओस्कार लियोनार्ड कार्ल पिस्टोरियस (/pɪsˈtɔːriəs/; जन्म २२ नोभेम्बर १९८६) एउटा दक्षिण अफ्रिकी धावक हुन् । एक वर्ष भन्दा कम समयको उमेरमै उनको दुवै खुट्टाको घुँडाभन्दा तलको भागलाई काटिएको थियो तर पनि उनी दौडको विभिन्न प्रतियोगितामा भाग लिएर विश्व किर्तिमान बनाएका छन् ।[१]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Oscar Pistorius aims to make Olympic history in 2012, BBC Sport, १३ अगस्ट २०१०। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]