क्लोरिन
स्वरूप
क्लोरिन समुह VII'A' या ह्यालोजन समूहको एक सदस्य तत्व हो। यसको रसायनिक सङ्केत Cl हो, भने यसको आणविक संख्या १७ हो।
यो विषालु हुन्छ र यसलाई विषाणु र जीवाणु मार्न र निर्मलीकरणमा उपयोगमा ल्याइन्छ। नेपालमा पानीमा राखेर निर्मलीकरण गर्ने घोल "पियुस"को नामले पानी यसलाई चिनिन्छ।
रसायनिक गुणहरू
[सम्पादन गर्नुहोस्]भौतिक गुणहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा क्लोरिन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।