चुम्बक
स्वरूप
चुम्बक एक पदार्थ या वस्तु हो जसले चुम्बकीय क्षेत्र उत्पन्न गर्दा छ। चुम्बक को प्रमुख गुण छेउछाउको चुम्बकीय पदार्थ लाई आफू तिर तान्ने हो।*चुम्बक ध्वनी तथा आवाज सुन्न स्पिकर द्वारा प्रयोग गरिन्छ। *माईक तथा डाईनामोटर,पंखा ,कुलर, पानीतान्ने मोटर र अन्य विद्युतीय मोटर एवं विद्धुतिय उपकरणहरूमा चुम्बक तथा चुम्बकिय पदार्थ प्रयोग गरिएको हुन्छ।श्रोत:-अर्जुन क्षितिज (दैदवारी)
चुम्बकको प्रकार
[सम्पादन गर्नुहोस्]
स्थायी चुम्बक
[सम्पादन गर्नुहोस्]अस्थायी चुम्बक
[सम्पादन गर्नुहोस्]स्थाई चुम्बक