जार बम्बा
स्वरूप
उद्गम स्थल | सोभियत संघ |
---|---|
उत्पादन इतिहास | |
निर्माता | सोभियत संघ |
क्र. निर्माण | १ (३० अक्टोबर १९६१ मा बिस्फोट गराइएको) |
विशेष विवरण | |
तौल | २७,००० किग्रा (६०,००० पाउन्ड)[१] </ref> |
लम्बाइ | ८ मी (२६ फिट)[१] |
व्यास | २.१ मी (६ फिट ११ इन्च)[१] |
Blast yield | ५०–५८ megatons of TNT (२१०–२४० पेटाजूल)[२] |
निर्देशाङ्कहरू: ७३°४८′२६″उ॰ ५४°५८′५४″पू॰ / ७३.८०७२२°N ५४.९८१६७°E
बमको राजा (जार बम )(रूसी: Царь-бо́мба), (code name Ivan[३] सोभियत संघद्वारा ३० अक्टोबर १९६१ मा परिक्षण गरिएको हाइड्रोजन बम थियो। यसको मूल नाम सोभियत RDS-220 हाइड्रोजन बम थियो। मानव सभ्यताद्वारा विस्फोट गरिएको बमहरूम यो सबै भन्दा शक्तिशाली परमाणु बम हो। जार बम्बाको बिकास सोभियत बिज्ञान प्रतिष्ठानका प्राज्ञ[४] इगोर कुर्कातोभ[५]को नेतृत्वको एक परमाणु भौतिकशाष्त्री समूहले गरेको थियो।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;atomicheritage
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;TsarSize
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Смотрины "Кузькиной матери". Как СССР сделал и взорвал "Царь-бомбу"", २०१४-१०-२९।, Russian
- ↑ "Igor Vasilyevich Kurchatov:Soviet physicist", अन्तिम पहुँच ८ डिसेम्बर २०२०।
- ↑ "The earth shook three times: how "Tsar Bomba" saved the world from a new war", अन्तिम पहुँच ९ डिसेम्बर २०२०।