डग हमरसल्ड
डग हमरसल्ड | |
---|---|
[[File:|border|305px|upright=1]] | |
२औ संयुक्त राष्ट्रसंघका महासचिव | |
कार्यकाल १० अप्रिल १९५३ – १८ सेप्टेम्बर १९६१ | |
पूर्वाधिकारी | ट्रेग्भी लाई |
उतराधिकारी | यू थांट |
व्यक्तिगत विवरण | |
जन्म | डग जाल्मर अग्ने कार्ल हमरसल्ड २९ जुलाई १९०५ जोंकोपिङ्, स्विडेन |
मृत्यु | १८ सेप्टेम्बर १९६१ डोला, रोडेसिया तथा न्यासाल्याण्ड | (उमेर ५६)
राष्ट्रियता | स्विडेनी |
डग जाल्मर अग्ने कार्ल हमरसल्ड (२९ जुलाई १९०५ – १८ सेप्टेम्बर १९६१) स्विडेनी अधिकारी, राष्ट्रिय आर्थिक सल्लाहकार, कुटनीतिज्ञ, लेखक, नोबेल पुरस्कार विजेता[१], स्वीडिस एकेडमीका सदस्य हुन्। उनले संयुक्त राष्ट्रका दोश्रो महासचिवको रूपमा आफ्नो सेवा दिएका छन्।[२] उम्मेदवारहरूको एउटा लामो शृंखलापछी जब कुनै प्रतिनिधि छान्न सकिएन त्यस बखत संयुक्त राष्ट्र सुरक्षा परिषद द्वारा ड्याग ह्यामरसोल्डलाई विकल्पको रूपमा छानियो, तर उनी पछि पुन: सन् १९५७ मा निर्विरोध छानिए । सोभियत सङ्घ उनको नेतृत्वमा कङ्गो समस्याको दौरान खिन्न भएको थियो र सुझाव गरेको थियो कि यस पदमा त्रिकोणीय उम्मेदवारको गठन हुनुपर्छ । यसको विरोध पश्चिमी देशहरू द्वारा गरियो र सोभियत संघले उनको सुझाव मन्जुर गरेको थियो । हमरसल्डको मृत्यु उत्तरी रोडेशिया (अहिले जाम्बिया) मा हवाई दुर्घटनामा भएको थियो जब उनी कङ्गोको लागि एउटा शान्ति मिसनमा थिए ।[३]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ http://www.nobelprize.org/nobel_prizes/nobelprize_facts.html
- ↑ Linnér S (२००७), "Dag Hammarskjöld and the Congo crisis, 1960-61" (PDF), Uppsala University, पृ: Page २८।
- ↑ Linnér, S. (2007). Dag Hammarskjöld and the Congo crisis, 1960–61. पृष्ठ 28. उपपसला विश्वविद्यालय (२२ जुलाई २००८)।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]राजनीतिक कार्यकाल | ||
---|---|---|
पूर्वाधिकारी | संयुक्त राष्ट्रसंघका महासचिव १९५३-१९६१ |
पछिल्लो यू थांट बर्मा |