सामग्रीमा जानुहोस्

नोबेल फाउन्डेसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नोबेल फाउन्डेसन (स्वीडेनी: Nobelstiftelsen) एउटा निजी संस्था हो जसले नोबेल पुरस्कारको अर्थ तथा प्रशासनको प्रबन्धन गर्नका लागि सन् १९०० जुन २९ मा स्थापना गरिएको हो।[] फाउन्डेसन डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलको अन्तिम इच्छामा आधारित छ।[]

यो फाउन्डेसन पनि विज्ञानमा महत्त्वपूर्ण सफलताहरूलाई र सांस्कृतिक वा सामाजिक महत्त्वको विषयमा परिसंवाद राख्दछ।



सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Lemmel, Birgitta, "The Nobel Foundation: A Century of Growth and Change", Nobel Foundation, अन्तिम पहुँच २०१०-१२-१९ 
  2. "The Nobel Foundation", Nobel Foundation, अन्तिम पहुँच २०१०-१२-१९