स्वीडेनी भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
स्वीडेनी
svenska
उच्चारणस्भेन्स्का
मूलभाषीस्वीडेन, फिनल्यान्ड, इस्टोनिया
रैथाने(हरू)स्वीडेनी मानिस
मातृभाषा वक्ताहरू
१ करोड
दोस्रो भाषा: ३२ लाख [१]
भारोपेली
ल्याटिन (स्वीडेनी वर्ण)
स्वीडेनी ब्रेल
हस्ताक्षरित रूप
स्वीडेनी साङ्केतिक भाषा
तेकनाद स्भेन्सका (हाल प्रयोग नहुने)
सरकारी दर्जा
आधिकारिक भाषा
स्वीडेन स्वीडेन
 फिनल्याण्ड
अल्याण्ड द्वीप अलान्द टापू
 युरोपेली संघ
Nordic Council नर्डिय परिषद
नियामक संस्थास्वीडेनी भाषा परिषद (स्वीडेनमा)
स्वीडेनी प्रज्ञाप्रतिष्ठान (स्वीडेन)
फिनल्यान्डको भाषा संस्था (फिनल्यान्डमा)
भाषा सङ्केतहरू
आइएसओ ६३९-१sv
आइएसओ ६३९-२swe
आइएसओ ६३९-३swe
ग्लोटोलगswed1254[२]
भाषाविद् प्रयोगशाला52-AAA-ck to -cw
Distribution-sv.png
स्वीडेनी भाषा मुख्यतय बोलिने क्षेत्रहरू
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

स्वीडेनी भाषा मुख्यत: स्वीडेन र फिनल्यान्डका केही भागहरुमा करिब एक करोड मानिसहरुको दैनिक बोलचालमा रहेको भाषा हो। नर्बे र डेनमार्कमा बोलिने भाषासँग मिल्दो जुल्दो रहेको यस स्वीडेनी भाषा उत्तर जरमेनिक भाषा परिवारमा पर्दछ। लिखित नर्बेजियन भाषा र डेनिस भाषा, स्वीडेनी भाषीहरुले सजिलै बुझ्न सक्छन्।

बाह्य लिङ्कहरु[सम्पादन गर्ने]

  1. इथालोलग २१अौँ संस्करण, अभिगमन मिति, २१ फेब्रुअरी २०१८
  2. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Swedish", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।