सामग्रीमा जानुहोस्

पाउरोटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेतो पाउरोटी

पाउरोटी पिठो लाइ रापक मा पकाइ तयार पारिएको एक हलुका रोटिको किसिम लाइ भनिन्छ । बनाइने पिठो,मीश्रण,स्वाद र अाकार अनुसार पाउरोटी धेरै थरिका हुँन्छन । पाउरोटी बनाउँने व्यवसाय वा संस्थालइ रापघर वा पाउरोटीघर भनिन्छ ।