रापघर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको रापाघर व्यवसायमा अग्रणी कृष्ण पाउरोटी

रापघर एक यस्तो स्थापना हो जस्ले पाउरोटी र पाउरोटी जन्य अरु धेरै कीसीमका खानेकुराहरू रोटी,सेल,हाडे रोटी,रपाैला,पाप्रे(पाप्रेरोटी),भरुवा जस्ता पीठोबाट बनेका रापक भित्र रापमा पकाइने खानेकुरा उत्पादन र बिक्री गर्दछ। केही खुद्रा रापघर परिसरमा रापीएका सामानहरू उपभोग गर्न चाहने ग्राहकहरूलाई कफीचिया प्रदान गर्दै खाजाघरहरूको रूपमा वर्गीकृत गरिएको पाइन्छ। विश्वभरका अधिकांश रापघरहरूमा मैष्टान्नीक वस्तुहरू पनि बनाइन्छ।