प्रभु बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रभु बैंक
चित्र:Prabhulogo.gif
नामप्रभु बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैङ्क
उद्योगबैङ्किङ्ग
स्थापित वर्ष२०७०
संस्थापकदेबीप्रकाश भट्टचन
मुख्यालयबबरमहल, काठमाडौँ
सेवा क्षेत्रनेपाल
प्रमुख ब्यक्तिहरूदेबीप्रकाश भट्टचन (अध्यक्ष) अशोक शेरचन (प्रमखु कार्यकारी अधिकृत)
चालु पुँजी५ अर्ब
कर्मचारीकरिब १२००
वेबसाईटआधिकारीक बेभसाईट


स्थापना २०७०[१]

इतिहास[सम्पादन गर्नुहोस्]

किष्ट बैङ्क लिमिटेड[सम्पादन गर्नुहोस्]

प्रभु फाइनान्स कम्पनी लिमिटेड[सम्पादन गर्नुहोस्]

मुख्य लगानीकर्ता[सम्पादन गर्नुहोस्]

आर्थिक वर्ष २०७९८० मा बैंकमा ०.५% भन्दा धेरै शेयर स्वामित्व भएका शेयरधनीहरूको सूची यस प्रकार छ: [२]

S.NO. शेयरधनी प्रमोटर शेयर साधारण शेयर कुल शेयर  %
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ७,४९७,७६२ ५४०,१६० ८,०३७,९२२ ३.४१
गौरव अग्रवाल ६,३४६,१३९ ३१,९७५ ६,३७८,११४ २.७१
कर्मचारी सञ्चय कोष ५,६४२,३६२ ३०९,४६७ ५,९५१,८२९ २.५३
PRABHU GROUP PVT. LTD २,८५१,३६९ २,८५१,३६९ १.२१
SUDEEP ACHARYA १,३१७,४९१ ८६,००५ १,४०३,४९६ ०.६०
SHIVA KUMAR SHRESTHA १,२६६,१०८ ९४,२८१ १,३६०,३८९ ०.५८
MIJAS BHATTACHAN १,५५३,४७६ १,९२५ १,५५५,४०१ ०.५८
RAJENDRA BHATTACHAN १,३५१,४८६ १,३५१,४८६ ०.५७
SWARUP GURUNG ८०९,९७६ ५२६,५१६ १,३३६,४९२ ०.५७
१० NEPAL INVESTMENT PVT LTD १,२२८,८७४ १,२२८,८७४ ०.५२
११ SHIVAM CEMENTS LIMITED १,१९२,८०० १,१९२,८०० ०.५१
१२ SUN NEPAL LIFE INSURANCE COMPANY Ltd. १,१८०,८७२ १,१८०,८७२ ०.५०

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. {{cite web/ur]=http://bfr.nrb.org.np/pdffiles/Banks_Financial_Inst_List_Nepali.pdf नेपाली बैँकहरूको सूची]}}
  2. प्रभु बैंक, "२२ औं वार्षिक प्रतिवेदन २०७९/८०", प्रभु बैंक: पेज नं 55। 

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि