बङ्गुर
स्वरूप
बङ्गुर सुँगुर र बनेल मिसिएर पैदा भएको मासु खान पालिने एक जातको जनावर हो । हाल नेपालमा बङ्गुर पालन पेशालाई महत्त्व दिन थालिएको छ ।

"https://ne.wikipedia.org/w/index.php?title=बङ्गुर&oldid=872940" बाट अनुप्रेषित