बोका
बोकालाई प्रजनन, बली वा मासु खानका लागि पालिन्छ । बाख्रो जातको भालेलाई परिवार नियोजन नगरेको भए, त्यो बोका हो । यो बाख्रीको भाले वा नसुमरेको पाठो भन्ने बुझीन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=बोका&oldid=345341" बाट अनुप्रेषित