ब्रसिलिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रसिलिया
सङ्घीय राजधानी
माथिबाट बायाँ: नेसनल कांग्रेस, जुस्केलिनो बाँध, एक्सिस, प्ल्यासियो and क्याथेडरल.
उपनाम(हरू): 
सङ्घीय राजधानी, बिएसबि, आशाको राजधानी
सङ्घीय जिल्लामा ब्रसिलियाको अवस्थिति
सङ्घीय जिल्लामा ब्रसिलिया
देश ब्राजिल
क्षेत्रमध्य-दक्षिण
राज्य सङ्घीय जिल्ला
स्थापितअप्रिल २१,१९६०
क्षेत्रफल
 • सङ्घीय राजधानी५८०२ किमी (२२४०.१६४ वर्ग माइल)
उन्नतांश
१,१७२ मिटर (३८४५ फिट)
जनसङ्ख्या
 (२०१३)(अन्दाजी)[१]
 • सङ्घीय राजधानी२७८९७६१ (चौथौ)
 • घनत्व४८०.८२७/किमी (१२४५.३३८/वर्ग माइल)
 • महानगर
४०४१०४२ (अनुमानित २०१३)(६औ)
वासिन्दाब्राजिलियन
जिडीपि
 • वर्ष२००६ अनुमानित
 • जम्माR$ १,६१,६३,००,००,००० (८औ)
 • प्रति व्यक्तिR$ ६१,९१५ (पहिलो)
एचडीआई
 • वर्ष२००४
 • श्रेणी०.९११ (पहिलो)
समय क्षेत्रयुटिसी−३ (ब्राजिल समय)
 • ग्रीष्म (डिएसटी)युटिसी−२ (ब्राजिल समय)
पोस्टल कोड
७००००-०००
क्षेत्रीय सङ्केत+५५ ६१
वेबसाइटBrasília, DF

ब्रसिलिया ब्राजिलको सङ्घीय राजधानी तथा सङ्घीय जिल्लाको राजधानी हो । यो शहर ब्राजिलको मध्य-दक्षिणमा अवस्थित रहेको छ । यो शहारको स्थापना सन् १९२० अप्रिल २१ मा भएको थियो । ब्रसिलियामा सन् २०१३ को जनगणना अनुसार लगभग २७,८९,७६१ मानिस बसोबास गर्छन । यो ब्राजिलको चौथौ सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो ।[२]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "अनुमानित जनसङ्ख्या २०१३" (PDF), Censo Populacional 2013 (Portugueseमा), Instituto Brasileiro de Geografia e Estatística (IBGE), २०१३-०७-०१, अन्तिम पहुँच २०१३-१०-२२ 
  2. [http://www.ibge.gov.br/estadosat/perfil.php?sigla=ब्रसिलिया Retrieved on 2013-10-07. (Portuguese).