मद्दत:मेरो प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो प्रयोगस्थल एउटा विशेषता हो जसले तपाईँलाई सम्पादन अभ्यास गर्ने ठाउँ दिन्छ । जसले मुख्य विश्वकोशमा पछि प्रकाशनको लागि ड्राफ्ट बनाउँदछ। केवल विकिमार्कअप वाक्य-विन्यास ट्यागसँग अभ्यास गर्न सहयोग गर्दछ। यदि तपाइँसँग खाता छ भने, तपाईँले स्क्रीनको माथिल्लो दायाँ कुनामा एउटा लिङ्क देख्नुहुनेछ जुन "प्रयोगस्थल" तपाईँले आफ्नो प्रयोगस्थल भन्न सक्नुहुन्छ; यसले तपाईँलाई आफ्नै प्रयोगस्थलमा ल्याउनेछ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]