रज्मनामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रज्मनामा हिन्दू धार्मिक ग्रन्थ महाभारतको फारसी अनुवाद हो। यसको अनुवाद मुगलकालमा भएको थियो।