विकिपिडिया:विकिपीडियामा योगदान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जे.एन. दाहाल ( जन्मः सन् १९८९ जुलाइ १ तारिख) साहित्यकार एवं सम्पादक हुन्।

जीवनी

जे.एन. दाहालको जन्मः १९८९ जुलाइ १ तारिख भएको हो। उनी भुटानको सर्वाङमा जन्मिएका हुन् । जे.एन अढाइ वर्षको उमेरमा पिता मधुसुधन दाहाल र माता हेमन्ता दाहालका साथमा भुटानबाट निष्कासित भएका थिए ।

अमेरिकाबाट आख्यान लेखि रहेका उनी सन् २०२१ देखि भुट्निज लिट्रेचर डट कममा सम्पादकको रूपमा पनि कार्यरत छन् ।

प्रकाशीत कृतिहरू

१.लेखककी छोरी , वि.सं. २०७६ कथा संग्रह, सांग्रीला बुक्स

२.प्रहेलिका, वि.सं. २०८० उपन्यास, सांग्रीला बुक्स

३.सम्पादक, भुट्निज लिट्रेचर डट कम

पुरस्कार

१.सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार २०२१

२.१२खरी कथा प्रतियोगीता २०८०, उत्कृष्ट २५ मा सम्मानीत

सन्दर्भ श्रोतहरू

1.https://thuprai.com/author/jn-dahal/ 2.https://booksmandala.com/en/author/j-n-dahal 3.https://bhutaneseliterature.com/bhutaneseliterature-com-congratulates-its-editor-jn-dahal/ 4.https://www.ratopati.com/story/402388/story

5.https://baahrakhari.com/detail/407674