विलियम होवार्ड टाफ्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


विलियम होवर टाफ्ट संयुक्त राज्य अमरीका को राष्ट्रपति थिए। यिनको कार्यकाल १९०९ देखी १९१३ सम्म थियो। यिनी रिपब्लिकन पार्टीबाट थिए।