"सिन्धुलीगढी युद्ध सङ्ग्रहालय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: सिन्धुलीगढी युद्ध संग्रहालय नेपालको पहिलो युद्ध संग्रहालय हो। यो कमलामाई नगरपालिका मा स्थित छ। यसको उद्घाटन २०२१ मा नेपालका राष्ट्रपतिले गरेका थिए। संग्रहालयको क्षेत्रफल ६...
(कुनै भिन्नता छैन)

१४:०१, २९ जुलाई २०२१ जस्तै गरी पुनरावलोकन

सिन्धुलीगढी युद्ध संग्रहालय नेपालको पहिलो युद्ध संग्रहालय हो। यो कमलामाई नगरपालिका मा स्थित छ। यसको उद्घाटन २०२१ मा नेपालका राष्ट्रपतिले गरेका थिए। संग्रहालयको क्षेत्रफल ६२१७ वर्ग फुट छ। [१] [२]

संग्रहालयमा नेपाल-बिर्टिस युद्धको समयमा प्रयोग गरिएका कलाकृतिहरु र हतियारहरु राखिएका छन्। [३]

सन्दर्भ सामग्रीहरू

  1. "राष्ट्रपतिद्वारा पहिलो युद्ध संग्रहालयको उद्घाटन", Setopati, अन्तिम पहुँच २०२१-०७-२८ 
  2. News, Nepal, "War museum to get inaugurate by President", अन्तिम पहुँच २०२१-०७-२८ 
  3. Chaudhary, Yukesh, "President to inaugurate Sindhuli Gadhi War Museum today", अन्तिम पहुँच २०२१-०७-२८