"मन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १०: पङ्क्ति १०:


;अचेतन :
;अचेतन :
यो मनको लगभग 90 प्रतिशत हिस्सा हो, जसको कार्यको बारेमा व्यक्तिलाई जानकारी रहँदैन। यसले मनको स्वस्थ एवं अस्वस्थ क्रियाहरुमा प्रभाव पार्छ। यसको बोध व्यक्तिको आउने सपनाहरुसित हुन सक्छ। यसमा व्यक्तिको मूल-प्रवृत्तिसित जोड़िएका इच्छाहरु जस्तै भोक, प्यास, यौन इच्छाहरु दबिरहेका हुन्छन्। मनुष्यले मनको यस भागको सचेतन प्रयोग गर्न सक्तैन। यदि यस भागमा दबेका इच्छाहरु नियंत्रण-शक्तिबाट बचेर प्रकट भएर त धेरै लक्षणहरु उत्पन्न हुन जान्छन् जसले पछि कुनै मनोरोगको रूप लिन सक्छन्।
यो मनको लगभग ९० प्रतिशत हिस्सा हो, जसको कार्यको बारेमा व्यक्तिलाई जानकारी रहँदैन। यसले मनको स्वस्थ एवं अस्वस्थ क्रियाहरुमा प्रभाव पार्छ। यसको बोध व्यक्तिको आउने सपनाहरुसित हुन सक्छ। यसमा व्यक्तिको मूल-प्रवृत्तिसित जोडिएका इच्छाहरु जस्तै भोक, प्यास, यौन इच्छाहरु दबिरहेका हुन्छन्। मनुष्यले मनको यस भागको सचेतन प्रयोग गर्न सक्तैन। यदि यस भागमा दबेका इच्छाहरु नियंत्रण-शक्तिबाट बचेर प्रकट भएर त धेरै लक्षणहरु उत्पन्न हुन जान्छन् जसले पछि कुनै मनोरोगको रूप लिन सक्छन्।


;अर्धचेतन वा पूर्वचेतन :
;अर्धचेतन वा पूर्वचेतन :
यो मनको सचेतन तथा अचेतनको बीचको भाग हो, जसलाई मनुष्यले चाहेमा प्रयोग गर्न सक्छ, जस्तै स्मरण-शक्तिको त्यो भाग जसलाई व्यक्ति प्रयास गरेर कुनै घटनाको याद गर्नमा प्रयोग गर्न सक्छ।
यो मनको सचेतन तथा अचेतनको बीचको भाग हो, जसलाई मनुष्यले चाहेमा प्रयोग गर्न सक्छ, जस्तै स्मरण-शक्तिको त्यो भाग जसलाई व्यक्ति प्रयास गरेर कुनै घटनालाई याद गर्नमा प्रयोग गर्न सक्छ।
फ्रायडले कार्यको अनुसार पनि मनको तीन मुख्य भागहरुम वर्गीकृत गरेका छन्।
फ्रायडले कार्यको अनुसार पनि मनको तीन मुख्य भागहरुम वर्गीकृत गरेका छन्।


;इड (मूल-प्रवृत्ति) :
;इड (मूल-प्रवृत्ति) :
यो मनको त्यो भाग हो, जसमा मूल-प्रवृत्तिका इच्छाहरु (जस्तै कि उत्तरजीवित यौनता, आक्रामकता, भोजन आदि सम्बन्धी इच्छाहरु) रहन्छन्, जसले चाँड़ै संतुष्टि चाहन्छ तथा आन्न्द र पीरका सिद्धान्तमा आधारित हुन्छन्। ती इच्छाहरु अतार्किक तथा अमौखिक हुन्छन् र चेतनामा प्रवेश गर्दैनन्।
यो मनको त्यो भाग हो, जसमा मूल-प्रवृत्तिका इच्छाहरु (जस्तै कि उत्तरजीवित यौनता, आक्रामकता, भोजन आदि सम्बन्धी इच्छाहरु) रहन्छन्, जसले चाँडै संतुष्टि चाहन्छ तथा आन्न्द र पीरका सिद्धान्तमा आधारित हुन्छन्। ती इच्छाहरु अतार्किक तथा अमौखिक हुन्छन् र चेतनामा प्रवेश गर्दैनन्।


;ईगो (अहम्) :
;ईगो (अहम्) :
यो मनको सचेतन भाग हो जसले मूल-प्रवृत्तिका इच्छाहरुलाई वास्तविकता अनुसार नियन्त्रित गर्छ। यसमा सुपर-ईगो (परम अहम् वा विवेक)को प्रभाव पर्दछ। यसको आधा भाग सचेतन तथा अचेतन हुन्छ। यसको प्रमुख कार्य मनुष्यलाई तनाव वा चिन्ताबाट बचाउनु हो। फ्रायडको मनोवैज्ञानिक पुत्री एना फ्रायड अनुसार यो भाग डेढ़ वर्षको आयुमा उत्पन्न हुन्छ जसको प्रमाण यो हो कि यो आयु पछि नानी आफ्ना अंगहरुलाई चिन्न थाल्छन् तथा उनमा अहम् भाव (स्वार्थीपन) उत्पन्न हुन्छ।
यो मनको सचेतन भाग हो जसले मूल-प्रवृत्तिका इच्छाहरुलाई वास्तविकता अनुसार नियन्त्रित गर्छ। यसमा सुपर-ईगो (परम अहम् वा विवेक)को प्रभाव पर्दछ। यसको आधा भाग सचेतन तथा अचेतन हुन्छ। यसको प्रमुख कार्य मनुष्यलाई तनाव वा चिन्ताबाट बचाउनु हो। फ्रायडको मनोवैज्ञानिक पुत्री एना फ्रायड अनुसार यो भाग डेढ वर्षको आयुमा उत्पन्न हुन्छ जसको प्रमाण यो हो कि यो आयु पछि नानी आफ्ना अंगहरुलाई चिन्न थाल्छन् तथा उनमा अहम् भाव (स्वार्थीपन) उत्पन्न हुन्छ।


;सुपर-ईगो (विवेक; परम अहम्) :
;सुपर-ईगो (विवेक; परम अहम्) :
पङ्क्ति २७: पङ्क्ति २७:


==[[मनोरोग]] चिकित्सा==
==[[मनोरोग]] चिकित्सा==
चिकित्सा विज्ञान को एक महत्वपूर्ण शाखा जुन कि मनोरोगहरु को उपचार, निदान एवं निवारण से संबंध रखती हो।
चिकित्सा विज्ञान को एक महत्वपूर्ण शाखा जुन कि मनोरोगहरु को उपचार, निदान एवं निवारण संग सम्बन्ध राख्छ।


==मनोविज्ञान==
==मनोविज्ञान==
पङ्क्ति ३३: पङ्क्ति ३३:


==मनोविश्लेषण==
==मनोविश्लेषण==
मनोरोगहरुको उत्पत्तिको कारणहरुको पता लगाउन एउटा विधि जुन केहि प्रकारका मनोरोगहरु, जस्तै हिस्टीरिया आदिको उपचारमा पनि सहायक हुन्छन्। यसको लागि मनोरोग चिकित्सा वा मनोविज्ञानको जानकारी हुनु आवश्यक हुन्छ।
मनोरोगहरुको उत्पत्तिको कारणहरुको पत्ता लगाउन एउटा विधि जुन केहि प्रकारका मनोरोगहरु, जस्तै हिस्टीरिया आदिको उपचारमा पनि सहायक हुन्छन्। यसको लागि मनोरोग चिकित्सा वा मनोविज्ञानको जानकारी हुनु आवश्यक हुन्छ।


==आध्यात्मिक==
==आध्यात्मिक==

१९:१९, ३ सेप्टेम्बर २०११ जस्तै गरी पुनरावलोकन

मन शरीरको भित्रको त्यो अदृश्य भाग हो जसबाट विचारको उत्पत्ति हुन्छ। यो मस्तिष्कको कार्यशक्तिको द्योतक हो। यो कार्यशक्ति धेरै तरिकाको हुन्छ, जस्तै चिन्तन शक्ति, स्मरण-शक्ति, निर्णय शक्ति, बुद्धि, भाव, इन्द्रियाग्राह्यता, एकाग्रता, व्यवहार, परिज्ञान (अंतर्दृष्टि), इत्यादि।

मनको भाग

फ्रायड नामक मनोवैज्ञानिकको बनावटको अनुसार मनका तीन भागहरुमा वर्गीकृत भएको थियो :

सचेतन

यो मनको लगभग दशौं हिस्सा हो, जसमा स्वयं तथा वातावरणको बारेमा जानकारी (चेतना) रहन्छ। दैनिक कार्यहरुमा व्यक्ति मनको यसै भागको व्यवहारमा ल्याइन्छ।

अचेतन

यो मनको लगभग ९० प्रतिशत हिस्सा हो, जसको कार्यको बारेमा व्यक्तिलाई जानकारी रहँदैन। यसले मनको स्वस्थ एवं अस्वस्थ क्रियाहरुमा प्रभाव पार्छ। यसको बोध व्यक्तिको आउने सपनाहरुसित हुन सक्छ। यसमा व्यक्तिको मूल-प्रवृत्तिसित जोडिएका इच्छाहरु जस्तै भोक, प्यास, यौन इच्छाहरु दबिरहेका हुन्छन्। मनुष्यले मनको यस भागको सचेतन प्रयोग गर्न सक्तैन। यदि यस भागमा दबेका इच्छाहरु नियंत्रण-शक्तिबाट बचेर प्रकट भएर त धेरै लक्षणहरु उत्पन्न हुन जान्छन् जसले पछि कुनै मनोरोगको रूप लिन सक्छन्।

अर्धचेतन वा पूर्वचेतन

यो मनको सचेतन तथा अचेतनको बीचको भाग हो, जसलाई मनुष्यले चाहेमा प्रयोग गर्न सक्छ, जस्तै स्मरण-शक्तिको त्यो भाग जसलाई व्यक्ति प्रयास गरेर कुनै घटनालाई याद गर्नमा प्रयोग गर्न सक्छ। फ्रायडले कार्यको अनुसार पनि मनको तीन मुख्य भागहरुम वर्गीकृत गरेका छन्।

इड (मूल-प्रवृत्ति)

यो मनको त्यो भाग हो, जसमा मूल-प्रवृत्तिका इच्छाहरु (जस्तै कि उत्तरजीवित यौनता, आक्रामकता, भोजन आदि सम्बन्धी इच्छाहरु) रहन्छन्, जसले चाँडै संतुष्टि चाहन्छ तथा आन्न्द र पीरका सिद्धान्तमा आधारित हुन्छन्। ती इच्छाहरु अतार्किक तथा अमौखिक हुन्छन् र चेतनामा प्रवेश गर्दैनन्।

ईगो (अहम्)

यो मनको सचेतन भाग हो जसले मूल-प्रवृत्तिका इच्छाहरुलाई वास्तविकता अनुसार नियन्त्रित गर्छ। यसमा सुपर-ईगो (परम अहम् वा विवेक)को प्रभाव पर्दछ। यसको आधा भाग सचेतन तथा अचेतन हुन्छ। यसको प्रमुख कार्य मनुष्यलाई तनाव वा चिन्ताबाट बचाउनु हो। फ्रायडको मनोवैज्ञानिक पुत्री एना फ्रायड अनुसार यो भाग डेढ वर्षको आयुमा उत्पन्न हुन्छ जसको प्रमाण यो हो कि यो आयु पछि नानी आफ्ना अंगहरुलाई चिन्न थाल्छन् तथा उनमा अहम् भाव (स्वार्थीपन) उत्पन्न हुन्छ।

सुपर-ईगो (विवेक; परम अहम्)

यो मनको त्यो भाग हो जुन अहम् बाट सामाजिक, नैतिक जरूरतहरुको अनुसार उत्पन्न हुन्छ तथा अनुभवको एक भाग बन्छ। यसको अचेतन भागलाई अहम्-आदर्श (ईगो-आइडियल) तथा सचेतन भागलाई विवेक भन्छन्। ईगो (अहम्)को मुख्य कार्य वास्तविकता, बुद्धि, चेतना, तर्क-शक्ति, स्मरण-शक्ति, निर्णय-शक्ति, इच्छा-शक्ति, अनुकूलन, समाकलन, छुट्याउने प्रवृत्तिलाई विकसित गर्नु हो।

मनोरोग चिकित्सा

चिकित्सा विज्ञान को एक महत्वपूर्ण शाखा जुन कि मनोरोगहरु को उपचार, निदान एवं निवारण संग सम्बन्ध राख्छ।

मनोविज्ञान

विज्ञानको त्यो शाखा हो जसमा मनका सामान्य क्रियाको अध्ययन गरिन्छ। मनोवैज्ञानिकहरुलाई प्रशिक्षणको लागि चिकित्साको ज्ञान जरूरी छैन, यसैले मनोवैज्ञानिक प्राय केवल मनोरोगहरुको जाँच-पडताल (न कि उपचार)मा सहयोग दिन्छन्।

मनोविश्लेषण

मनोरोगहरुको उत्पत्तिको कारणहरुको पत्ता लगाउन एउटा विधि जुन केहि प्रकारका मनोरोगहरु, जस्तै हिस्टीरिया आदिको उपचारमा पनि सहायक हुन्छन्। यसको लागि मनोरोग चिकित्सा वा मनोविज्ञानको जानकारी हुनु आवश्यक हुन्छ।

आध्यात्मिक

मन एक भूमि मानिन्छ, जसमा संकल्पविकल्प निरंतर उठिरहन्छन्। विवेक शक्तिको प्रयोग गरेर राम्रो र नराम्रोको अन्तर छुट्याइन्छ। विवेकमार्ग अथवा ज्ञानमार्गमा मनको निरोध गरिन्छ, यसको पराकाष्ठा शून्यमा हुन्छ। भक्तिमार्गमा मनलाई परिणत गरिन्छ, यसको पराकाष्ठा भगवानको दर्शनमा हुन्छ।

यो पनि हेर्नुहोस

"https://ne.wikipedia.org/w/index.php?title=मन&oldid=159247" बाट अनुप्रेषित