"स्तूप" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा हिज्जे, typos fixed: को → को using AWB
पङ्क्ति १: पङ्क्ति १:
वुद्द को स्मरण र प्रार्थना को लागि निर्माण गरिएको भौतिक संरचना लाई 'स्तूप' भनिन्छ| ब्राहृमी को 'थूप' वाट प्रविष्ट भैइ पाली भाषामा 'स्तूप' बनेको विश्वास गरिन्छ|
वुद्दको स्मरण र प्रार्थना को लागि निर्माण गरिएको भौतिक संरचना लाई 'स्तूप' भनिन्छ| ब्राहृमी को 'थूप' वाट प्रविष्ट भैइ पाली भाषामा 'स्तूप' बनेको विश्वास गरिन्छ|


स्तूप चारप्रकारका हुन्छन्
स्तूप चारप्रकारका हुन्छन्

०५:०४, ७ डिसेम्बर २०११ जस्तै गरी पुनरावलोकन

वुद्दको स्मरण र प्रार्थना को लागि निर्माण गरिएको भौतिक संरचना लाई 'स्तूप' भनिन्छ| ब्राहृमी को 'थूप' वाट प्रविष्ट भैइ पाली भाषामा 'स्तूप' बनेको विश्वास गरिन्छ|

स्तूप चारप्रकारका हुन्छन्

१. शारीरिक स्तूप: शरीर धातु (अस्थि, केश, नङ, दाँत) राखेर बनाइएको स्तूपलाई शारीरिक स्तूप भनिन्छ ।

२. परिभोग स्तूप:बुद्धले जीवनमा प्रयोग गरेका वस्तु (पिन्डपात्र, छत्र, चिवर, बोधिमन्ड) राखेर बनाइएको स्तूपलाई 'परिभोग स्तूप' भनिन्छ ।

३. घटना वा उद्देशिक स्तूप: बुद्धको जीवनकालमा केही न केही महत्त्वपूर्ण घटना भएको स्थानमा बनाइएको स्तूपलाई 'घटना वा उद्देशिक स्तूप' भनिन्छ ।

४. धर्म स्तूप वा पूजा गर्न योग्य स्तूप:धर्म स्तूप वा पूजापरक स्तूप भन्नाले बुद्धको अनुपस्थितिमा बुद्धलाई स्मरण गरी पुज्ने स्तूपलाई भनिन्छ । स्ारनाथको धम्मेक स्तूप पूजापरक स्तूप हो । स्तूपमा प्राणप्रतिस्थापन गरिन्छ ।