"घोराही उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: संग → सँग , को → को
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा
पङ्क्ति १: पङ्क्ति १:
'''त्रिभुवननगर''' [[दाङ उपत्यका]]को दांग जिल्ला मा पर्दछ। यो राप्ती अञ्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र पनि हो । लमीहीबाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो । [[महेन्द्र संस्कृत विश्वविद्यालय]], महेन्द्र बहुमुखी क्यम्पस (त्रि.वि.) लगायतका क्याम्पसहरू रहेको यहा अरू पनि निजी तथा सामुदायीक क्याम्पस तथा विद्यालय रहेका छन भने महेन्द्र अस्पताल , आंखाउपचार केन्द्र का साथै केही निजी श्वास्थ संस्था पनि रहेका छन्।
'''त्रिभुवननगर''' [[दाङ उपत्यका]]को दांग जिल्लामा पर्दछ। यो राप्ती अञ्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र पनि हो । लमीहीबाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो । [[महेन्द्र संस्कृत विश्वविद्यालय]], महेन्द्र बहुमुखी क्यम्पस (त्रि.वि.) लगायतका क्याम्पसहरू रहेको यहा अरू पनि निजी तथा सामुदायीक क्याम्पस तथा विद्यालय रहेका छन भने महेन्द्र अस्पताल , आंखाउपचार केन्द्र का साथै केही निजी श्वास्थ संस्था पनि रहेका छन्।

रोल्पा रूकुम लगायतका जिल्लासँग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्कि तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत वीरेन्द्रनगर सम्म जोडीएको छ । त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।

११:५६, २६ मार्च २०१२ जस्तै गरी पुनरावलोकन

त्रिभुवननगर दाङ उपत्यकाको दांग जिल्लामा पर्दछ। यो राप्ती अञ्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र पनि हो । लमीहीबाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो । महेन्द्र संस्कृत विश्वविद्यालय, महेन्द्र बहुमुखी क्यम्पस (त्रि.वि.) लगायतका क्याम्पसहरू रहेको यहा अरू पनि निजी तथा सामुदायीक क्याम्पस तथा विद्यालय रहेका छन भने महेन्द्र अस्पताल , आंखाउपचार केन्द्र का साथै केही निजी श्वास्थ संस्था पनि रहेका छन्।

रोल्पा रूकुम लगायतका जिल्लासँग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्कि तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत वीरेन्द्रनगर सम्म जोडीएको छ । त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://www.tribhuvannagar.gov.np/,http://www.merodang.com/,http://en.wikipedia.org/wiki/Tribuvannagar