"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबोट ले थप्दै: jv:Benazir Bhutto
सा r2.7.2) (रोबोट ले थप्दै: pam:Benazir Bhutto
पङ्क्ति ७५: पङ्क्ति ७५:
[[no:Benazir Bhutto]]
[[no:Benazir Bhutto]]
[[oc:Benazir Bhutto]]
[[oc:Benazir Bhutto]]
[[pam:Benazir Bhutto]]
[[pl:Benazir Bhutto]]
[[pl:Benazir Bhutto]]
[[pnb:بینظیر بھٹو]]
[[pnb:بینظیر بھٹو]]

०७:१५, ४ जुलाई २०१२ जस्तै गरी पुनरावलोकन

बेनजिर भुट्टो पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन्। उनी पाकिस्तानको पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री पनि हुन्। उनी मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो ।

पिताको पथ

उनका पिताको नाम जुल्फीकर अलि भुट्ट हो । माताको नाम नुसरत भुट्टो हो । उनी पितामाताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिखमा जन्मेकि हुन्। जुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनजिरले हार्भर्ड विश्वविद्यालयअक्सफोर्ड विश्वविद्यालयमा पढ्ने मौका पाइन्। बेनजिरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनी देशबाहिर पनि बसिन्। सन् १९८६ मा देश फर्किन्।

परिवार

उहाँको विवाह सन् १९७८ डिसेम्बर १७ मा सिन्धी व्यापारी-परिवारका आसिफ अली जर्दारीसँग भयो। जर्दारी र बेनजिरका एक छोरा र दुई छोरी जन्मिए।

प्रधानमन्त्री

सन् १९८८ नोभेम्बर १६ देखि सन् १९९० अगस्तसम्म पाकिस्तान पिपल्स पार्टि (पीपीपी) का तर्फबाट पहिलोपटक बेनजिर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोभेम्बर १४ मा सपथग्रहण गरी बेनजिरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिखका दिन राष्ट्रपति फारूक अहमद लेघारीले बर्खास्त गरे। राजनैतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।

निधन

स्वदेश फर्केको दुई महिना नपुग्दै उनको एक विस्फोटमा परी सन् २००७ डिसेम्बर २७ मा निधन भएको हो। भुट्टोको आत्मकथाको पुस्तक डटर अफ द इस्ट प्रकाशित छ।