"मिल्खा सिंह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा maintenance
Correction, added orphan tag using AWB
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०१२}}

'''मिल्खा सिंह''' (जन्म ८ अक्टूबर १९३५) मिल्की सिंहको रूपमा पनि जानिन्छ, एक जना भारतीय एथलीट हुन, जसले रोममा १९६० को ग्रीष्मकालीन ओलंपिक र १९६४ मा टोकियो ग्रीष्मकालीन ओलंपिकमा भारतको प्रतिनिधित्व गरेका थिए।<ref name=sref>{{cite web|title=Olympics |url=http://www.sports-reference.com/olympics/athletes/si/milkha-singh-1.html|publisher=sports-reference|accessdate=15 May 2012}}</ref> उनको उपनाम फ्लाइंग सिख राखिएको छ।
'''मिल्खा सिंह''' (जन्म ८ अक्टूबर १९३५) मिल्की सिंहको रूपमा पनि जानिन्छ, एक जना भारतीय एथलीट हुन, जसले रोममा १९६० को ग्रीष्मकालीन ओलंपिक र १९६४ मा टोकियो ग्रीष्मकालीन ओलंपिकमा भारतको प्रतिनिधित्व गरेका थिए।<ref name=sref>{{cite web|title=Olympics |url=http://www.sports-reference.com/olympics/athletes/si/milkha-singh-1.html|publisher=sports-reference|accessdate=15 May 2012}}</ref> उनको उपनाम फ्लाइंग सिख राखिएको छ।



१८:२३, १३ सेप्टेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

मिल्खा सिंह (जन्म ८ अक्टूबर १९३५) मिल्की सिंहको रूपमा पनि जानिन्छ, एक जना भारतीय एथलीट हुन, जसले रोममा १९६० को ग्रीष्मकालीन ओलंपिक र १९६४ मा टोकियो ग्रीष्मकालीन ओलंपिकमा भारतको प्रतिनिधित्व गरेका थिए।[१] उनको उपनाम फ्लाइंग सिख राखिएको छ।

उनी पेशेवर गोल्फ खिलाड़ी जीव मिल्खा सिंहको बुबा पनि हुन।

अन्तर्राष्ट्रीय कैरियर

मिल्खा सिंहले 1956 को मेलबोर्न ओलंपिकमा 200 र 400 मा भारतको प्रतिनिधित्व गरेका थिए, जहाँ उनको अनुभवहीनता देखियो र चाडै नै प्रारम्भिक चरणमा उनी प्रतियोगिताबाट ह्टाईएको थियो। यसको पछी, उनीले १९५८ को एशियाली खेलकुदमा २०० मीटर र ४०० मीटर दुबै प्रतिस्पर्धामा स्वर्ण पदक जिते क्रमशः २१.६ सेकण्ड र ४७ सेकण्डको कायम गरेर । उनले प्रगति गर्दै १९५८ कार्डिफ राष्ट्रमण्डल खेलको ४०० मीटर प्रतियोगितामा मा एउटा स्वर्ण पदक जिते, ४६.१६ सेकण्डको समयको साथ। यो पछिल्लो उपलब्धिले उनलाई स्वतन्त्र भारतबाट राष्ट्रमण्डल खेलमा पहलो स्वर्ण पदक विजेता बनाई दियो।

त्यसपछी, उनी पाकिस्तानमा प्रतिस्पर्धा गरे र आफ्नो सफलताले त्यहा उनलाई फ्लाइंग सिखको उपनाम अर्जित गरे।

१९६० मा रोममा ओलम्पिकमा, उनी ४०० मीटर दौड़को चौथो स्थानमा पुरा गरे। अन्तिम घटनामा उनी दृढ़तासंग अग्र भागमा खडा भएका थिए, तर मैदानद्वारा उछिनिए। स्वर्ण पदक विजेताको निर्धारण गर्ने फैसलाको लागी तस्वीरको साहरा आवश्यक थियो।[२] यस ओलम्पिकमा, आफ्नो ४०० मीटर दौड़ को सबैमा फाइनलको नजिक पुग्न अबस्थामा, प्रत्येक अवसरमा आफ्नो समयमा सुधार गर्दै उनले दोश्रो स्थान प्राप्त गरे, तर उनी फाइनलमा यस सफलतालाई दोहरानेमा असमर्थ थिए। उनको समय ४५.६ सेकण्ड थियो र १९८४ ओलम्पिकसम्म उनको समापन स्थिति कुनै भारतीय ट्रैक एथलीटद्वारा धेरै सुधार गरिएको थिएन, जब पीटी उषा प्रति सेकेण्डको १/१००th द्वारा ४०० मीटर बाधा दौड़ कांस्य पदक प्राप्त गर्न असफल भईन ।

उनले भारतीय महिला भलीबल टीमको पूर्व कप्तानसंग निर्मल कौरसंग विवाह गरेका छन।

सेवानिवृत्ति पछीको जीवन

सेवानिवृत्ति पछी, मिल्खा सिंह पंजाबमा खेलको निदेशकको नियुक्ति धारण गरेका छन। प्रमुख भूमिकामा राकेश मेहरा र फरहान अख्तर अभिनीत र सोनम कपूरद्वारा निर्देशित: भाग मिल्खा भाग नामको सिंहको जीवनको कहानी पनि आगामी चलचित्र आधार हुने छ।[३]

पुरस्कार र उपलब्धिय

  • स्वर्ण पदक - १९५८ एशियाली खेलकुदमा २०० मीटर र ४०० मीटर.
  • स्वर्ण पदक ४०० मीटर मा १९६२ एशियाली खेलकुद
  • १९५९, पद्म श्री बाट सम्मानित

सन्दर्भ सूची

  1. "Olympics", sports-reference, अन्तिम पहुँच १५ मे २०१२ 
  2. "ROMA 1960 400m Finals" 
  3. "Rakeysh Mehra to bring Milkha Singh’s life on screens", India Glitz। 

बाह्य कड़ि

ढाँचा:Footer Commonwealth Champions 400m Men ढाँचा:Footer Asian Games Champions 200 metres Men ढाँचा:Footer Asian Games Champions 400 metres Men