"नाभिकीय प्रतिक्रिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Fixing redirects
सा रोबोट ले हटाउँदै: pl:Przemiana jądrowa (strong connection between (2) ne:नाभिकीय प्रतिक्रिया and pl:Reakcja jądrowa)
पङ्क्ति ४७: पङ्क्ति ४७:
[[nl:Kernreactie]]
[[nl:Kernreactie]]
[[no:Kjernereaksjon]]
[[no:Kjernereaksjon]]
[[pl:Przemiana jądrowa]]
[[pt:Reação nuclear]]
[[pt:Reação nuclear]]
[[ru:Ядерная реакция]]
[[ru:Ядерная реакция]]

०७:४५, ३ अगस्ट २०१३ जस्तै गरी पुनरावलोकन

लिथियम-६ एवं ड्युटिरियमका नाभिकहरुको प्रतिक्रिया
लिथियम-६ एवं ड्युटिरियमका नाभिकहरुको प्रतिक्रिया

नाभिकीय प्रतिक्रिया त्यो प्रक्रम छ जसमा मा दुई नाभिक वा नाभिकीय कण आपसमा टक्कर गर्नका पछि नये उत्पाद बनाउँदछन्। सिद्धान्ततः नाभिकीय प्रतिक्रियामा दुइभन्दा अधिक नाभिक पनि भाग लिन सक्छन् किन्तु दुइभन्दा अधिक नाभिकहरुका एकैचोटी टक्राउने प्रायिकता धेरै कम हुन्छ, यस कारण यस्तो प्रतिक्रियाहरु अत्यन्त कम हुन्छन्।

Li-6 + H-2 -> n + He

नाभिकीय प्रतिक्रियाको क्यू मान

नाभिकीय प्रतिक्रियालाई रासायनिक प्रतिक्रियाको भान्ति लेखियोस् र प्रतिक्रियाको उर्जालाई समीकरणका दाहिनेतर्फ लेख्नुहोस् त -

लक्ष्य नाभिक + प्रक्षिप्त नाभिक (projectile)) ---> अंतिम उत्पाद + बिलगित नाभिक (ejectile) + Q.

उदाहरणका लागि निम्नलिखित नाभिकीय प्रतिक्रियालाई लिनुहोस्-

Li-6 + H-2 -> 2 He + 22.4 MeV

उष्माक्षेपी (exothermal) प्रतिक्रियाहरुका लागि क्यू-मान धनात्मक हुन्छ र उष्माशोषी (endothermal) प्रतिक्रियाहरुका ले ऋणात्मक।

नाभिकीय प्रतिक्रियाहरुका प्रकार

यी पनि हेर्नुहोस्