"लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
‍‍लेखापरीक्षण भन्नाले संस्थाको वित्तिय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तिय विवरणले संस्थाको वित्तिय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्नु हो ।<ref name="Handbook of Practical Auditing"></ref>
‍‍लेखापरीक्षण भन्नाले संस्थाको वित्तिय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तिय विवरणले संस्थाको वित्तिय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्नु हो ।<ref name="Handbook of Practical Auditing">Definition of Auditing</ref>


== लेखारीक्षणको उद्देश्यहरु ==
== लेखारीक्षणको उद्देश्यहरु ==

१३:५७, २१ जनवरी २०१४ जस्तै गरी पुनरावलोकन

‍‍लेखापरीक्षण भन्नाले संस्थाको वित्तिय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तिय विवरणले संस्थाको वित्तिय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्नु हो ।[१]

लेखारीक्षणको उद्देश्यहरु

  • संस्थाको वित्तिय विवरणले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
  • गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।

‍‍==सन्दर्भ लेखहरु==

  1. Definition of Auditing