"एडेल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Fixed grammar
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
Fixed grammar; अनावश्यक लिंक हटाईयो, पुनर्ल्ेखन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३: पङ्क्ति ३:
| logo = AdeleLogo.png
| logo = AdeleLogo.png
| image = Adele - Live 2009 (4) cropped.jpg
| image = Adele - Live 2009 (4) cropped.jpg
| caption = एडेल आफ्नो कन्सर्टका क्रममा, जनवरी २००९
| caption = एडेल आफ्नो सोलो कन्सर्टका क्रममा, जनवरी २००९
| birth_name = एडेल लरी ब्लु एडकिन्स (Adele Laurie Blue Adkins)
| birth_name = एडेल लरी ब्लु एडकिन्स (Adele Laurie Blue Adkins)
| birth_date = जन्म सन १९८८ मे ५ (२७ वर्ष)
| birth_date = जन्म सन १९८८ मे ५ (२७ वर्ष)
पङ्क्ति १६: पङ्क्ति १६:
| website = {{URL|adele.tv}}
| website = {{URL|adele.tv}}
}}
}}
एडेल लरी ब्लु एडकिन्स (जन्म ५ मे, १९८८) जो विश्वसंगित क्षेत्रमा एडेलका नामले प्रख्यात छिन, एक [[बेलायती]] गायिका, गीतकार तथा संगितकार हुन। सन् २००४ मा रिलिज भएको उनको पहिलो एल्बम '''१९'''ले क्रिटिक्सहरुको तर्फबाट राम्रो प्रतिकृया पाउन सफल रह्यो। बेलायतमा ४ र अमेरिकामा २ पटक प्लाटिनम प्रमाणीकरण हुन सफल उत्त एल्बमलाई व्यवसायीक सफलता प्राप्त भयो।
'''एडेल''' एक [[बेलायती]] [[गायिका]] तथा [[गीतकार]] हुन । उनको जन्म सन १९८८ को मे ५ मा [[बेलायत|बेलायतको]] [[टोटेनह्याम]] सहरमा भएको थियो ।


== बाल्यकाल ==
== बाल्यकाल ==

१५:१३, १८ मे २०१५ जस्तै गरी पुनरावलोकन

एडेल
एडेल आफ्नो सोलो कन्सर्टका क्रममा, जनवरी २००९
व्यक्तिगत विवरण
वास्तविक नामएडेल लरी ब्लु एडकिन्स (Adele Laurie Blue Adkins)
जन्मजन्म सन १९८८ मे ५ (२७ वर्ष)
Tottenham, Greater London, England, UK
उत्पत्तिWest Norwood, Greater London, England, UK
विधाSoul, R&B, pop[१]
पेशाSinger, songwriter, musician, composer, arranger
वाद्ययन्त्रVocals, guitar, keyboards, bass guitar, percussion
सक्रिय वर्ष2006–present
लेबलXL, Columbia
वेबसाइटadele.tv

एडेल लरी ब्लु एडकिन्स (जन्म ५ मे, १९८८) जो विश्वसंगित क्षेत्रमा एडेलका नामले प्रख्यात छिन, एक बेलायती गायिका, गीतकार तथा संगितकार हुन। सन् २००४ मा रिलिज भएको उनको पहिलो एल्बम १९ले क्रिटिक्सहरुको तर्फबाट राम्रो प्रतिकृया पाउन सफल रह्यो। बेलायतमा ४ र अमेरिकामा २ पटक प्लाटिनम प्रमाणीकरण हुन सफल उत्त एल्बमलाई व्यवसायीक सफलता प्राप्त भयो।

बाल्यकाल

एडेल लरी ब्लु एडकिन्स सन १९८८, मे ५ का दिन टोटनह्याम, उत्तरी लण्डन, ईंगल्याण्डमा माता पेनी एडकिन्स र पिता मार्क ईभान्सको सन्तानका रुपमा जन्मिएकी हुन । एडेल २ वर्षको हुदाँ उनका पिता ईभान्सले आफ्नी २० वर्षीय श्रीमतीलाई त्यागेपछी उनकी आमा एक्लैल् उनलाई हुर्काएकी हुन । उनले ४ वर्षको उमेरदेखी नै गाउन थालेकी हुन र आफुलाई सानैदेखी आवाजले सताउने गरेको स्विकार्छिन ।

शुरुवात

गायिकाको रूपमा

गीतकारको रूपमा

व्यक्तिगत जीवन

विवाह

प्रसिद्धि

बाहिरी कडीहरु

यी पनि हेर्नुहोस्


सन्दर्भ सामग्री

  1. "Adele: New Record is 'Quite Different'", SPIN.com, २ नोभेम्बर २०१०, अन्तिम पहुँच ८ मे २०११