"नेपाल अधिराज्य" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[File:gorkha kingdom.jpg|250px|thumb|गोर्खा अधिराज्य (विशाल नेपाल)]]
'''नेपाल अधिराज्य''' ('''गोर्खा अधिराज्य''' पनि), [[नेपाल]]को [[राजतन्त्र]] थियो, जस्को स्थापना सन् १७६८ मा [[नेपाल एकिकरण अभियान|नेपाल एकिकरण]] संगै शुरु भयो। [[पृथ्वीनारायण शाह]] ( 1768–1775) द्वारा नेपाल एकिकरण अभियान शुरु गरियो र नेपाल अधिराज्य स्थापित हुनमा सफल भयो। एक [[गोर्खा]] राजा जो [[काठमांडू]], [[पाटन]] र [[भक्तपुर]]लाई एउटा सिंगो अधिराज्यमा जोडन सफल हुनुभयो र [[शाह राजवंश]]को औपचारिक नियम कानूनमा एकिकरण गरेको अधिराज्य २४० वर्ष सम्म अस्तित्वमा रहि रह्यो।

१४:४५, २६ सेप्टेम्बर २०१० जस्तै गरी पुनरावलोकन

चित्र:Gorkha kingdom.jpg
गोर्खा अधिराज्य (विशाल नेपाल)

नेपाल अधिराज्य (गोर्खा अधिराज्य पनि), नेपालको राजतन्त्र थियो, जस्को स्थापना सन् १७६८ मा नेपाल एकिकरण संगै शुरु भयो। पृथ्वीनारायण शाह ( 1768–1775) द्वारा नेपाल एकिकरण अभियान शुरु गरियो र नेपाल अधिराज्य स्थापित हुनमा सफल भयो। एक गोर्खा राजा जो काठमांडू, पाटनभक्तपुरलाई एउटा सिंगो अधिराज्यमा जोडन सफल हुनुभयो र शाह राजवंशको औपचारिक नियम कानूनमा एकिकरण गरेको अधिराज्य २४० वर्ष सम्म अस्तित्वमा रहि रह्यो।

After a successful consolidation of its territory, despite a humiliating defeat to China after a failed invasion of Tibet in the 1790s, the Kingdom of Nepal became threatened in the early-19th century by British imperialism and the East India Company. In the Gurkha War (1814–1816), the Kingdom of Nepal retained its independence in the Sugauli Treaty in exchange for territorial concessions equating to a third of Greater Nepal.