"स्विसएयर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
स्विसएयर ({{lang-en|Swissair}}) [[स्विट्जरल्यान्ड|स्विट्जरल्याण्ड]]को राष्ट्रियध्वजा वाहक एयरलाइन्स थियो। यसको स्थापना सन् १९३१ तथा सन् २००२ मा टाटपल्टेको थियो
'''स्विसएयर''' (जर्मनेली: Schweizerische Luftverkehr-AG; फ्रान्सेली: S.A. Suisse pour la Navigation Aérienne, [[स्विट्जरल्यान्ड|स्विट्जरल्याण्ड]]को राष्ट्रियध्वजा वाहक एयरलाइन्स थियो। यसको स्थापना सन् १९३१ मा भएको थियो भने यो सन् २००२ मा टाटपल्टेको थियो। बालएयर तथा एड एष्ट्रो एयरो बिच समायोजन भई यसको स्थापना भएको थियो।<ref>{{cite web | author= | title=About Swissair Facts and Figures: | url=http://www.swissair.com/aboutus/swissair/facts.htm| archiveurl=https://web.archive.org/web/19990219220801/http://www.swissair.com/aboutus/swissair/facts.htm | publisher=Swissair | year=1999 |archivedate=1999-02-19 | accessdate=2008-08-30}}</ref> करिब ७१ वर्षको लागी स्विसएयर प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स मध्ये एक थियो भने यो वित्तीय स्थायित्वका कारण यसलाई फ्लाइङ बेङ्क समेत भनेर चिनिने गरिन्थ्यो।
यसको स्थापना बालएयर तथा एड एस्ट्रो एयरो बिच मर्जर भएर भएको थियो।<ref>{{cite web | author= | title=About Swissair Facts and Figures: | url=http://www.swissair.com/aboutus/swissair/facts.htm| archiveurl=https://web.archive.org/web/19990219220801/http://www.swissair.com/aboutus/swissair/facts.htm | publisher=Swissair | year=1999 |archivedate=1999-02-19 | accessdate=2008-08-30}}</ref> करिब ७१ वर्षको लागी स्विसएयर प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स मध्ये एक थियो भने यो वित्तीय स्थायित्वको कारण यसलाई फ्लाइङ बैंक समेत भने चिनिने गर्दथ्यो।


सन् १९९८ सेप्टेम्बर २ मा स्विसएयरको फ्लाइट १११ नोभा स्कोटियानजिक दुर्घटना हुँदा विमानमा सवार २२९ जनाको मृत्यु भएको थियो ।
सन् १९९८ सेप्टेम्बर २ मा स्विसएयरको फ्लाइट १११ नोभा स्कोटियानजिक दुर्घटना हुँदा विमानमा सवार २२९ जनाको मृत्यु भएको थियो।


== सन्दर्भ सामग्रीहरू ==
== सन्दर्भ सामग्रीहरू ==

०७:५८, ३ सेप्टेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

स्विसएयर (जर्मनेली: Schweizerische Luftverkehr-AG; फ्रान्सेली: S.A. Suisse pour la Navigation Aérienne, स्विट्जरल्याण्डको राष्ट्रियध्वजा वाहक एयरलाइन्स थियो। यसको स्थापना सन् १९३१ मा भएको थियो भने यो सन् २००२ मा टाटपल्टेको थियो। बालएयर तथा एड एष्ट्रो एयरो बिच समायोजन भई यसको स्थापना भएको थियो।[१] करिब ७१ वर्षको लागी स्विसएयर प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स मध्ये एक थियो भने यो वित्तीय स्थायित्वका कारण यसलाई फ्लाइङ बेङ्क समेत भनेर चिनिने गरिन्थ्यो।

सन् १९९८ सेप्टेम्बर २ मा स्विसएयरको फ्लाइट १११ नोभा स्कोटियानजिक दुर्घटना हुँदा विमानमा सवार २२९ जनाको मृत्यु भएको थियो।

सन्दर्भ सामग्रीहरू

  1. "About Swissair Facts and Figures:", Swissair, १९९९, मूलबाट १९९९-०२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०८-३०