"विकिपिडिया:प्रशासकहरू" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया) |
||
पङ्क्ति ५९: | पङ्क्ति ५९: | ||
[[Category: |
[[Category:विकिपिडिया प्रशासक]] |
||
[[Category:प्रयोगकर्ता अधिकार-स्तर]] |
[[Category:प्रयोगकर्ता अधिकार-स्तर]] |
१७:०१, ५ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
विकिपिडियामा (प्रशासक) भन्नाले विकिपिडिया समाजद्वारा असाधारण र विशेष रूपले विश्वसनीय प्रयोगकर्ताहरूको रूपमा अधिकार प्रदान गरिएका व्याक्तिहरू भन्ने बुझिन्छ। यी प्रयोगकर्ताहरूलाई विशेष प्रशासकीय अधिकारहरू दिइएको हुन्छ, जसको प्रयोग यिनीहरू अन्य प्रयोगकर्ताहरूको खातामाथि गर्न सक्छन्।
प्रशासकहरूलाई निम्न विशेष अधिकार प्राप्त भएको हुन्छ:
- प्रयोगकर्ताहरूलाई प्रबन्धकमा पदोन्नत गर्न सक्छन्।
- प्रयोगकर्ताहरूलाई प्रशासकमा पदोन्नत गर्न सक्छन्।
- बोटको मान्यता प्रदान गर्न सक्छन्।
यस स्तरका सदस्यहरूको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।