"सोम बहादुर कुमाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''सोम बहादुर कुमाल''' एक नेपाली एथलेटिक्स खेलाडी हुन्। उनी मुख्य...
(कुनै भिन्नता छैन)

२१:३०, २३ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

सोम बहादुर कुमाल एक नेपाली एथलेटिक्स खेलाडी हुन्। उनी मुख्य गरि एथलेटिक्स अन्तर्गत छोटो दौडको राष्ट्रिय खेलाडी हुन्। नेपाली राष्ट्रिय दौड खेलाडी उनी नेपाल आर्मी क्लबबाट घरेलु प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्द छन् ।