संवाद सम्मान-२००९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संवाद सम्मान हिन्दी ब्लग जगतको एउटा सम्मानित अनलाईन पुरस्कार हो। हिन्दीमा उत्कृष्ट ब्लग विश्लेषण हेतु रवीन्द्र प्रभातको संवाद डट कम द्वारा संवाद सम्मान-२००९ देखि सम्मानित ।