सेलेना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेलेना
Selena
सन् १९९४ मा सेलेना
जन्मसेलेना किन्तानिया
(१९७१-०४-१६)अप्रिल १६, १९७१
लेक ज्याक्सन, टेक्सास, संयुक्त राज्य अमेरिका
मृत्यु३१ मार्च १९९५(1995-03-31) (उमेर २३)
कर्पस क्रिस्टी, टेक्सास, संयुक्त राज्य अमेरिका
मृत्युको कारणहत्या
निवाससिसाइड मेमोरियल पार्क, कर्पस क्रिस्टी, टेक्सास, संयुक्त राज्य अमेरिका
स्मारकमिरादोर दे ला फ्लोर
अन्य नामसेलेना किन्तानिया पेरेज[१][२]
मातृ शिक्षाप्रतिष्ठानप्यासिफिक वेस्टर्न युनिभर्सिटी
पेशा
  • गायिका
  • फेसन डिजाइनर
जीवनसाथी
(
वि १९९२)
आफन्त
पुरस्कारपूर्ण सूची
हस्ताक्षर
वेबसाइटq-productions.com

सेलेना किन्तानिया पेरेज (स्पेनी: [seˈlena kintaˈniʝa ˈpeɾes] अङ्ग्रेजी: /səˈlɛnə kntəˈniə ˈpɛrɛs/ sə-LE-nə KEEN-tə-NEEPE-res[३]; अप्रिल १६, १९७१ – मार्च ३१, १९९५) एक अमेरिकी गायिका र फेसन डिजाइनर थिइन्। "तेजनो सङ्गीतको रानी" भनेर भनिने, सङ्गीत र फेसनमा उनको योगदानले उनलाई २०औँ शताब्दीको उत्तरार्धको सबैभन्दा प्रसिद्ध मेक्सिकन-अमेरिकी मनोरञ्जनकर्ताहरू मध्ये एक बनाएको थियो। सन् २०२० मा, बिलबोर्ड पत्रिकाले ल्याटिन एल्बमहरू र ल्याटिन गीतहरूको चार्ट दुवैमा आधारित "सबै समयका उत्कृष्ट ल्याटिनो कलाकारहरू" को सूचीमा उनलाई तेस्रो स्थानमा राखेको थियो।[४] मिडिया आउटलेटहरूले उनको लुगा छनोटको लागि उनलाई "तेजनो म्याडोना" भन्छन्। उनी सबै समयकी सबैभन्दा प्रभावशाली ल्याटिन कलाकारहरू मध्ये पनि पर्छिन् र उनलाई मुख्यधाराको बजारमा तेजनो विधाको सुरुवात गर्नका लागि श्रेय दिइन्छ।[५][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Selena Seaside Memorial Park obituary", अन्तिम पहुँच मार्च १८, २०२२ 
  2. "Selena autopsy report, first page", अन्तिम पहुँच मार्च १८, २०२२ 
  3. "How to Pronounce Selena Quintanilla? (CORRECTLY) English & Spanish Pronunciation", www.youtube.com, सेप्टेम्बर २४, २०२०, अन्तिम पहुँच डिसेम्बर ४, २०२० 
  4. Ramirez, Sonia (अक्टोबर २६, २०२०), "Selena comes in at No. 3 on Billboard's", Chron (en-USमा), अन्तिम पहुँच अक्टोबर १४, २०२१ 
  5. Flores, Daniel (मार्च २८, २०१५), "Selena's Legacy: Queen of Tejano still reigns", Valley Star News, मूलबाट अप्रिल २९, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २९, २०१५  = Archive.today अभिलेखिकरण अप्रिल २९, २०१५ मिति
  6. "The 30 Most Influential Latin Artists of All-Time", Billboard.com, अन्तिम पहुँच अप्रिल २९, २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]