बिलबोर्ड (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बिलबोर्ड
BillboardLogo2013.svg
Billboard Magazine July 30, 2016 issue.jpg
जुलाई ३०, २०१६ मा जारी गरिएको, पत्रिकाको कभर डेमी लोभाटोनिक जोनसलाई प्रस्तुत गरिँदै
सम्पादकहन्नाह कार्प
पूर्व सम्पादकटोनी जर्भिनो, बिल वेर्ड, तमारा कोन्निफ
श्रेणीमनोरञ्जन उद्योग
आवतिसाप्ताहिक
प्रकाशकलेन सेगल
कुल वितरण१७,००० पत्रिका प्रति हप्ता
१५.२ मिलियन नमूना पाठक प्रति महिना[१]
संस्थापकविलियन डोनाल्डसन र जेम्स हेनीगन
स्थापना बर्षनोभेम्बर १, १८९४; १२४ वर्ष अघि (१८९४-११-01) ( बिलबोर्ड एड्भरटाइजिङ को रूपमा)
कम्पनीबिलबोर्ड-हलिउड मिडिया समूह
(भ्यालेन्स मिडिया, एल्ड्रिज उद्योगको एक एकाइ
देशFlag of the United States.svg संयुक्त राज्य अमेरिका
मा आधारितन्युयोर्क सहर
भाषाअङ्ग्रेजी
वेबसाइटbillboard.com
आइएसएसएन0006-2510

बिलबोर्ड एक अमेरिकी मनोरञ्जन मिडिया ब्रान्ड हो जुन बिलबोर्ड हलिउड रिपोर्टर मिडिया समूहको स्वामित्वमा रहेको छ जुन एलड्रिज उद्योगको एक विभाजन हो। यसले समाचार, भिडियो, विचार, समीक्षा, घटना, र शैली समावेश गरिएका टुक्राहरू प्रकाशित गर्ने गर्दछ। बिलबोर्ड हट १००बिलबोर्ड २०० गरि यो सङ्गीत चार्टहरूको लागि पनि जानिन्छ जसले विभिन्न किसिमका सबैभन्दा लोकप्रिय गीत र एल्बमहरूलाई पछ्याउने काम गर्दछ। यसले कार्यक्रमहरूको आयोजना गर्दछ, एक प्रकाशन फर्मको स्वामित्व गरेको छ र धेरै टिभि कार्यक्रम पनि सञ्चालन गर्दछ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "मिडिया किट" (पिडिएफ), बिलबोर्ड, अन्तिम पहुँच जुन १५, २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]