सोइचिरो होन्डा
स्वरूप
सोइचिरो होन्डा 本田 宗一郎 | |
---|---|
जन्म | [१] हामामात्सु, सिजुका, जापान[१] | १७ नोभेम्बर १९०६
मृत्यु | ५ अगस्ट १९९१[१] टोकियो, जापान[१] | (उमेर ८४)
पेशा | इन्जिनियर |
चिनारीको कारण | होन्डा मोटर कम्पनी लिमिटेडको संस्थापक |
जीवनसाथी | साची होन्डा (सन् १९१४–२०१३)[२] |
सन्तान | हिरोतोसी होन्डा, यासुहिरो वातानाबे[३] |
मातापिता | गिहेई होन्डा (पिता) मिका होन्डा (आमा) |
सोइचिरो होन्डा (जापानी: 本田 宗一郎) जापानी इन्जिनियर र उद्योगपति थिए।[१] सन् १९४८ मा, उनले होन्डा मोटर कम्पनी लिमिटेडको स्थापना गरेका थिए। सुरुवाती चरणमा काठको साइकल निर्माता रहेको कम्पनी पछि गएर बहुराष्ट्रिय मोटरगाडी र मोटरसाइकल निर्माता बनेको थियो।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ १.४ Honda Soichiro इन्साइक्लोपिडिया ब्रिटानिकामा
- ↑ R.I.P. Sachi Honda, Widow Of Honda Motor Co. Ltd. Founder Soichiro Honda Road Racing World, December 18 2013. Retrieved July 19 2018
- ↑ "Yasuhiro Watanabe", Der Spiegel (जर्मनेलीमा), १९८३-११-०६, आइएसएसएन 2195-1349, अन्तिम पहुँच २०२२-०१-२१।
- ↑ "Do You Remember September 24,1948 ?", Honda History, Honda Motor Co., Ltd., अन्तिम पहुँच १३ अगस्ट २०१३, "Including President Soichiro Honda, there were 34 employees."
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिकथनमा सोइचिरो होन्डा का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।