अन्तर्राष्ट्रिय न्यायालय

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
'संयुक्त राष्ट्र'
अन्तर्राष्ट्रिय न्यायालय
संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय न्यायालय
संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय न्यायालय
मुख्यालय शांति भबन (पीस पैलस), नेदरल्याण्ड्स्स
सदस्य वर्ग १९२ सदस्य देश
अधिकारी भाषाएं अंग्रेजी, फ्रांसीसी
अध्यक्ष अंतर्राष्ट्रीय न्यायालय अध्यक्ष रोजलिन हिग्गिंस
जालस्थल www.icj-cij.org

अन्तर्राष्ट्रिय न्यायालय संयुक्त राष्ट्रसंघको न्याय संबंधी प्रमुख अंग हो। यसको स्थापना संयुक्त राष्ट्रसंघको घोषणा पत्र अंतर्गत भएको हो। यसको उद्घाटन अधिवेशन १८ अप्रिल, १९४० ई. मा भएकोथियो। यसको लागि एक विशेष संविधि- ‘स्टैच्यूट अफ इंटरनेशनल कोर्ट अफ जस्टिस’ - बनाइयो र यस न्यायालयको कार्य सञ्चालन यसै संविधिका नियमहरु अनुसार हुनेगर्छ।