अमेरिकन ग्राफिटी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अमेरिकन ग्राफिटी एक १९७३ कोअमेरिकन किशोर हास्यप्रधान-नाटक प्रधान अङ्ग्रेजी चलचित्र हो जसलाई जर्ज लुकासले निर्देशन गरेका थिए । यो लुकासको दोस्रो चलछित्र थियो जसले उनलाई प्रख्यात बनायो । यो चलचित्र किशोरहरुको समूह माथि August १९६२ मा मोडेस्टो, क्यालिफोर्नियामा रेडियो सुन्दै गाडी चलाइरहेका बेला भएको घटनामा आधारित छ ।

अरु वेबसाइटहरु[सम्पादन गर्ने]

अमेरिकन ग्राफिटी को लागि पुरस्कारहरु


ढाँचा:Movie-stub