अयाज खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अयाज खान
Ayaz Khan
अयाज खान सन् २००९ मा
जन्म (1979-04-01) १ अप्रिल १९७९ (उमेर ४४)
मुम्बई, भारत
पेशाअभिनेता, मोडल
कार्यकाल२००५ देखि हाल सम्म

अयाज खान (English:  Ayaz Khan) जन्म: १ अप्रिल १९७९) एउटा भारतीय अभिनेतामोडल हुन् । अयाजलाई स्टार वन नामक भारतीय च्यानलबाट प्रसारित हुने दिल मिल गए टेलिभिजन श्रृङ्खलामा डाक्टर सुभाङ्कर राईको भूमिकाको लागि चिनिन्छ ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

खान हिन्दी चलचित्रहरूमा समेत देखा परेका छन् जसमा प्रमुख जाने तु... या जाने ना रहेको छ ।[१][२] सन् २०१० मा खान राहुल बोसइशा देओल को विपरीत घोस्ट घोस्ट ना रहा मा र अपना सा मा कोयल मुल्लिकसँग अभिनय गरेका छन ।[१] वर्तमानमा वहाँ परिचय नामक डेली सपमा गौरवको भूमिका गर्दै छन् ।

खान मोडलको रूपमा सन् १९९० देखि कार्य गर्दै आएका छन् उनले ३०० भन्दा बडी प्रचारप्रसार ब्रान्डमा देखा परेका छन् ।[३]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

वर्ष फिल्म भूमिका
२००५ ब्ल्फमास्टर! अमित
२००७ कुछ देर तक कुछ दुर साङ्गीतिक भिडियो
२००७ दिल मिल गए डा. सुभाङ्कर राई
हनिमुन ट्राभल्स प्रा. लि. मधु को प्रेमि
कुल्बधु
२००८ जाने तु... या जाने ना सुशान्त
२०१० हाईड एण्ड सिक[४] इमरान बैग
२०११ परिचय गौरव चोपडा
घोस्ट घोस्ट ना रहा
अपना सा
२०१३ पुनर बिबाह - एक नई उम्मीद गौरव
२०१३ चसमे बदुर मेजर प्रताप

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Supreeta Singh (१२ फेब्रुअरी २०१०), "‘I was called Football Face’", Kolkata Mirror, अन्तिम पहुँच १२ फेब्रुअरी २०१०  वेब्याक मेसिन अभिलेखिकरण १३ डिसेम्बर २००९ मिति
  2. Chhaya Toshniwal (२३ जुन २००८), "Single and unhappy", Daily News & Analysis, अन्तिम पहुँच १२ फेब्रुअरी २०१० 
  3. Srabanti Chakrabarti (११ जुलाई २००८), "'Aamir Khan said I did a fantastic job in Jaane Tu'", Rediff, अन्तिम पहुँच १२ फेब्रुअरी २०१० 
  4. "Hide & Seek", Screen India, १२ फेब्रुअरी २०१०, अन्तिम पहुँच १२ फेब्रुअरी २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]