अलेक्सान्दार केरेन्स्की
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
अलेक्सान्दार फ्योदोरोभिच केरेन्स्की (सन् १८८१-१९७०) - रुसी एसेर नेता । सन् १९१७ को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपश्चात् कानुनमन्त्री, रक्षामन्त्री र नौसेनामन्त्री बनेका थिए, त्यसपछि पुँजीजीवी अस्थायी सरकारका प्रधान र सर्वोच्च सेनापति बने । अक्टोबर समाजवादी क्रान्तिपश्चात् सोभियत सत्ताको विरुद्ध संघर्ष गर्दै रहे । सन् १९१८ मा भागेर विदेशतिर लागे ।[१]
[सम्पादन गर्ने] स्रोतहरू
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८५
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: अलेक्सान्दार केरेन्स्की |