आजाद कश्मीर
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जम्मू कश्मीरको आजाद कश्मीर, (उर्दू:آزاد جممو اور کشمیر (پاکستان) अथवा आजाद जम्मु कश्मीर अथवा इश्लामिक गणन्त्र आजाद कश्मीर, कश्मीरको एउटा हिस्सा हो। जुन अहिले पाकिस्तानको अधिकारमा छ, तर भारत यसमाथि आफ्नो दावा गर्छ, र यसलाई आफ्नो प्रान्त जम्मु कश्मीरमा मिलाउन खोज्दै छ, जुन राजनैतिक आधारमा अलग्गै छ. Together with the Federally-administered Northern Areas (FANA) it make Pakistan-administered Kashmir
The FANA are to the north, the Indian state of Jammu and Kashmir is behind the Line of Control to the east. The North-West Frontier Province is west of it, and the Pakistani province of Punjab lies south of it.
आजाद जम्मू कश्मीरको राजधानी मुजफ्फराबाद हो. आजाद जम्मू कश्मीरसँग ५,१३४ बर्ग मील (१३,२९७ बर्ग किमी ) क्षेत्र छ. यस क्षेत्रका निवासिहरूमा कश्मीरी मुसलमान हुन. के बारेमा ४० लाख मानिस त्यहा बस्दछन.
आजाद जम्मू कश्मिरको विभाजन [सम्पादन गर्ने]
- जम्मू प्रान्तमा तीन जिल्लाहरू छन: भीम्बर जिल्ला, मीरपुर जिल्ला र कोटली जिल्ला.
- कश्मीर प्रान्तमा पाँच जिल्लाहरू छन:
बाघ जिल्ला, मुजफ्फराबाद जिल्ला, नीलम जिल्ला, पुँच जिल्ला र सुधनोती जिल्ला
| प्रान्तिय पशु | कश्मीरी जरायो | |
| प्रान्तिय पक्षी | कालो घाँटी भएको सारस | |
| प्रान्तिय वृक्ष | चिनार वृक्ष | |
| प्रान्तिय फुल | रोडोडेन्ड्रोन (Rhododendron) | |
| प्रान्तिय खेल | पोलो |